Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu
डबली विशेष

टुंगियो एमाले–माओवादीको भागवण्डा, कुन जिल्ला कसको भागमा ? (सूचीसहित)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने प्रतिनिधिसभा र प्रदेशसभाकालािग ३२ जिल्लाको सिट बाँडफाँड टुंगाएका छन् । दुई दलको क...

तपाइँको जिल्लाको नयाँ नक्सा यस्तो बन्यो

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्येक जिल्लाको नक्सा सार्वजनिक गरेको छ । आयोगले जिल्ला अन...

अन्तिम संसद् बैठकको LIVE हेर्नुहोस्

[caption id=\"attachment_80365\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाैं । व्यवस्थापिका संसद्को अन्तिम बैठकको लाइभ हेर्नुह...

आरुषि-हेमराज हत्याकाण्डः यो कस्तो कानून ?

[caption id=\"attachment_157537\" align=\"alignleft\" width=\"750\"] आरुषि[/caption] भारत । आरुषि हत्याकाण्ड भनेर चर्चित घटनामा आरुषिका आमाबुवालाई ...

‘प्रकाश दाहाल अर्थात एक कुशल व्यवस्थापक’

आधुनिक समाज र व्यस्त जनजीवनमा एक मिनेटको महत्व निकै गुरुत्वको हुन्छ । व्यस्त सामाजिक जीवनमा समयको व्यवस्थापन सैद्धान्तिक दृष्टिले सामान्य सवाल लागे पन...

गुलाफको अात्मा

अहिले कन्नौज शहर पुग्ने यात्रुले कुनै बेला यो शहरको प्रमुख उद्योगका रुपमा रहेको अत्तर उत्पादन व्यवसायलाई सजिलै ठम्याउन पनि सक्दैन । तर मोटरकार, लरी र ...

संसद् गठनको एक महिनाभित्रै नयाँ राष्ट्रपति, यस्तो हुन्छ छनोट प्रक्रिया

काठमाडौं । संसद्ले आइतबार राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक पारित गर्दै संविधान कार्यान्वयन पछिको पहिलो राष्ट्रपति निर्वाचन सम्बन्धी वैध...

फेरी नेपाली भूमि अतिक्रमण, भारतीयले बसाय बस्ती

काठमाडौं । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा–७, तारेगामास्थित नेपाल–भारत सीमास्तम्भ (जंगेपिलर) प...

विवादस्पद डिआइजी सिलवाल राजीनामा टुंगो नलाग्दै एमालेमा प्रवेश, कारवाहीको तयारी

काठमाडौं । विवादस्पद छविका डिआइजी नवराज सिलवालको राजीनामाको टुंगो नलाग्दै पार्टी प्रवेश गरेका छन् । राजीनामाको टुंगो नलाग्दै शुक्रवार डिआइजी सिलवाल एम...

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको चुनावका लागी संगठनात्मक तयारी थालेको छ । गत ...