Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank
डबली विशेष

एकता सम्मेलन नसकिँदै कमल थापा हावी भएपछि...

काठमाडौं, २१ पुस । राप्रपा र राप्रपा नेपालबीचको एकता भइ एकता सम्मेलन भइनसक्दा नै एकतापछिका वर्तमान अध्यक्ष कमल थापा हावी भएका छन् । राजतन्त्रको एजेण्ड...

जो जनयुद्धमा हतियार बनाउँथे, अहिले कुट्टो कुदालो समाउँछन्

पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट प्रत्यक्ष चुनाव जितेका माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद राजकुमार श्रेष्ठ सिन्धुपाल्...

सर्वोच्चको आदेशपछि यस्तो छ एमालेले गरेको ६ निर्णय

काठमाडौं, १९ पुस । संविधान संशोधन विधेयक रोक्नु नपर्ने भनी सर्वोच्चले गरेको आदेशपछि पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन विधेयक फिर्ता लि...

संशोधनको पक्षमा सर्वोच्चको फैसला : सरकारलाई राहत, विपक्षीलाई दवाव

काठमाडौं, १८ पुस । संविधान संशोधनको विरुद्धमा परेको रिटमा सर्वोच्व अदालतले संविधान संशोधनका पक्षमा फैसला गरेको छ । सोमबार प्रध्यानन्यायधिश सुशिला क...

हिजो यसो भन्ने ओली आज किन त्यसै गर्दैछन्–हेर्नुहोस् एउटा भिडियो

काठमाडौं, १७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अनुमतिमा सरकारी गाडीमा गए शुक्रबार आगजनी गरिएको अनुमान चलिरहेकोबेला ओली प्रधानमन्त्री हुँदा ...

यीनै हुन् सरकारी गाडीमा आगजनी गर्ने एमाले कार्यकर्ता : सरकारी कर्मचारीदेखि राष्ट्रपतिको सहयोगीसम्म

काठमाडौं, १६ पुस । शुक्रबार एमाले युवा संघका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा बानेश्वरको इन्द्रेणी कम्प्लेक्स अगाडी भएको आगजनिमा सरकारी कर्मचारी समेत ...

१८ तस्विरमा हेर्नुहोस् : ०१६ को वर्ष यस्तो रह्यो

काठमाडौं, १५ पुस । हामी अग्रेजी वर्ष ०१६ को अन्तिम अवस्थामा छौं। विश्वमा यो वर्ष सुखद र दुखद दुबै प्रकृतिका दर्जनौं घटना भए । विविसि हिन्दीको सहयोगमा ...

नख्खु जेलमै जब ‘गुरिल्ला’ तयार गर्ने कुरा भयो

काठमाडौं, १४ पुस ।  गणतन्त्रका लागि पञ्चायतकालमा नै सिंहदरबारमा बम पड्काउने नायकका रुपमा रामराजाप्रसाद सिंह र खेमराज भट्ट ‘मायालु’ थिए । भारतमा नि...

यसकारण ‘एनी हाउ, चुनाव गराउ’को पक्षमा देउवा

कुनैबेला चुनावी शब्द उच्चारण नै नगर्ने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा जसरी हुन्...

बाबुराम भट्टराईले देखेको संविधान संशोधनको गतिरोध र समाधानका विकल्पहरु

१. बिषय प्रवेश: लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सम्पन्न भएको १० बर्ष पूरा हुदैछ । माओवादी जनयुद्ध, शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र प्...