Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

१८ तस्विरमा हेर्नुहोस् : ०१६ को वर्ष यस्तो रह्यो

काठमाडौं, १५ पुस । हामी अग्रेजी वर्ष ०१६ को अन्तिम अवस्थामा छौं। विश्वमा यो वर्ष सुखद र दुखद दुबै प्रकृतिका दर्जनौं घटना भए । विविसि हिन्दीको सहयोगमा तयार पारिएको फोटोमा ०१६– [caption id=\"attachment_110097\" align=\"alignleft\" width=\"1140\"]\"\" चीनको हुनान प्रान्तमा १ सय मिटर लामो सिसाको एउटा पुल बन्यो । निकै रोमान्चक पुलमा हिड्नका लागी मानिसहरुबिच लामो लाइन लाग्यो ।[/caption] [caption id=\"attachment_110092\" align=\"alignleft\" width=\"1140\"] अमेरिकामा अप्रत्याशितरुपमा डोनाल्ड ट्रम्प निर्बाचित भए । उनले निर्बाचनपूर्ण एक समर्थकलाई अभिवादन गरेका थिए ।[/caption]   [caption id=\"attachment_110093\" align=\"alignleft\" width=\"1140\"] मार्च महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामा र पत्नी मिसेल ओबामा अर्जेन्टिना भ्रमणमा निस्किएका बेला अर्जेन्टिनाको राष्ट्रिय नृत्यु ट्यांगो नाँचेका थिए ।[/caption]   [caption id=\"attachment_110094\" align=\"alignleft\" width=\"1140\"] अमेरिकी राज्य न्युर्योक के बेटन रुज कस्बेमा ब्ल्यांक लाइभ आन्दोलन भयो । यो आन्दोलनमा १ महिला पुलिसको अघि खडा भएर विरोध गरिन् । यो तस्विर सामाजिक संजालमा भाइरल भयो । जसपश्चात एक निहत्था कालो युवाको पुलिसको गोलावारीमा भएको मृत्यु आन्दोलन झन चर्कियो ।[/caption]   [caption id=\"attachment_110095\" align=\"alignleft\" width=\"718\"] ११ जुलाईमा न्युर्योकमा आकाश छोएझै खडा भएको भवनमा एक मनोरम दृश्य देखियो । मानिसहरुले यस दृश्यलाई ब्रिटेनको स्टोनदेखि मेनह्यङटनको नाम दिए ।[/caption]   [caption id=\"attachment_110096\" align=\"alignleft\" width=\"1140\"] टर्कीको सत्ता कु गर्न खोज्ने सैनिक र राष्ट्रपति समर्थककोबिच एक झडप भयो । यो त्यही बास्फोरस पुल थियो जसले युरोप एशिया जोड्दछ ।[/caption]     [caption id=\"attachment_110099\" align=\"alignleft\" width=\"1140\"] ल्याटिन अमेरिकी गायिका बेयोसी नौलसले लस एन्जलसान इनटरटेन्टमेन्ट टेलिभिजनको एक पुरस्कार वितरण कार्यक्रममा ‘फ्रीडम विद केड्रिक लेमर’ नामक गित गाइन् । उनको यो गितका लागी पुरस्कारबाट सम्मान गरियो ।[/caption]   [caption id=\"attachment_110100\" align=\"alignleft\" width=\"1140\"] संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार ०१६ मा भुमध्य सागर छिचोल्न कोशिष गरेका ३८ सय आप्रवासी डुबेर मरे ।[/caption]       [caption id=\"attachment_110103\" align=\"alignleft\" width=\"1140\"] रगत र फोहोरसँग लतपतिएको एक सिरियाली बालक । अलेप्पो शहरमा भएको हवाई हमलापश्चात एक भत्तकेको भवनबाट उनलाई निकालिएको थियो । यो तस्विर सामाजिक संजालमा भाइरल भयो ।[/caption] [caption id=\"attachment_110102\" align=\"alignleft\" width=\"1140\"] ०१६ को सुरुवातमै दक्षिण अमेरिकी देशमा जीका भाइरसको चपेटामा नवजात बच्चाहरु परे । यस्ता बच्चाहरु जन्मिए जसको दिमाग पूर्णरुपमा विकास भएन । विश्व स्वास्थ्य संगठनले आपतकाल समेत घोषणा गर्यो ।[/caption]   [caption id=\"attachment_110104\" align=\"alignleft\" width=\"1140\"] लोकतान्त्रिक गणराज्य कंगोको उत्तरी प्रान्त किवुमा अगष्टमा भड्किएको हिसां । यस हिंसामा कम्तीमा ३० जना मारिए ।[/caption]   [caption id=\"attachment_110105\" align=\"alignleft\" width=\"1140\"] सिरियाको अलेप्पो शहरमा ११ सेप्टेम्बर भएको हवाई हमला । भत्किएका भवनहरुबाट निकालिएका आफ्ना बच्चाहरुलाई सुरक्षित स्थानमा लैजाँदै स्थानिय ।[/caption]     [caption id=\"attachment_110107\" align=\"alignleft\" width=\"1140\"] आफुलाई इश्लामिक स्टेट बताउने चरमपन्थी संगठनको कब्जाबाट इराकी शहर मोसुललाई मुक्त गर्ने क्रममा ११ अक्टोबरमा भएको हवाइ हमला । जसबाट हजारौं मानिसहरु बेघरबार भए ।[/caption] [caption id=\"attachment_110106\" align=\"alignleft\" width=\"1140\"] मुम्बइ शहरमा भएको गणेश विर्सजन । भार्मिक पर्व ।[/caption]   [caption id=\"attachment_110108\" align=\"alignleft\" width=\"1140\"] ब्रिटेनकी महारानि एलिजावेथ द्धित्तिए एक राजमाताको मूर्ति अनावरणपश्चात एक सुपरमार्केटमा । यो गाउँको डिजाइन चाल्र्सले तयारी गरेका थिए ।[/caption]   [caption id=\"attachment_110109\" align=\"alignleft\" width=\"1140\"] यसैवर्ष १४ नोबेम्बरमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आयो । १९४८ पश्चात यसरी चन्द्रमा नजिक आएको यो नै हो । जसलाई ‘सुपरमुन’ भनियो ।[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy