Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri
अन्तर्राष्ट्रिय

सिरिया युद्धमा विगत छ वर्षमा मर्नेको सङ्ख्या तीन लाख बीस हजार पुग्यो

सिरिया, ३० फागुन । सिरियामा जारी युद्धमा छ वर्षको अन्तरालमा मृत्यु हुने सिरियाली नागरिकको सङ्ख्या तीन लाख २० हजार पुगेको सिरियाली मानवअधिकार समूहले सो...

भारतमा पिएचडी गर्दै गरेका दलित छात्रद्वारा आत्महत्या

एजेन्सी, १ चैत । भारतको सबैभन्दा चर्चित र बौद्धिक बहसको थलो भनेर चिनिने जवाहरलाल विश्वविद्यालयमा एकजना दलित छात्रको संदिग्ध मृत्यु भएको छ । दिल्ली प्र...

सिरियाली विद्रोही नयाँ चरणको वार्तामा नबस्ने

लेबनान, ३० फागुन । सरकारद्वारा बाचा गरिएअनुसार रक्तपातपूर्ण युद्धको अन्त्यका लागि गरिएका केही प्रतिवद्धता पूरा नभएको जनाउदै सिरियाली विद्रोही समूहले आ...

फिलिपिन्समा फेरि शान्तिवार्ता हुने

मनिला, २९ फागुन । फिलिपिन्सको सरकार र ४८ वर्षदेखि विद्रोह गरिरहेको कम्युनिस्ट पार्टीका बीचमा शान्तिवार्तालाई फेरि अगाडि बढाउने सहमति भएको छ । फ...

पटाका कारखानामा आगलागी हुँदा पाँचको मृत्यु

नयाँ दिल्ली, २९ फागुन । दक्षिणी भारतीय राज्य तामिल नाडुमा अवस्थित एक पटाका कारखानामा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीह...

१६ वर्ष भोक हड्ताल गरेकी शर्मिलालाई ९० भोट !

काठमाडौं, २९ फागुन । भारतमा जारी विधानसभा निर्वाचनमा मणिपुरकी शर्मिला इरोमले लज्जाजनक हार ब्यहोरेकी छन् ।विश्वकै सबैभन्दा लामो भोकहड्ताल गरेर चर्चामा ...

भारतको सुकमा जिल्लामा माओवादीको भीषण हमला, ११ सैनिक मारिए

नयाँ दिल्ली, २८ फागुन । भारतको छत्तिसगढको माओवादी प्रभावित सुकमा जिल्लामा शनिवार विहान माओवादीसँग भएको भिडन्तमा सीआरपीएफका ११ जवानको मृत्यु भएको छ...

संसदबाट हिन्दु विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित

पाकिस्तान, २८ फागुन । पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान...

२० हजार शरणार्थी चीन प्रवेश

चीन, २७ फागुन । म्यानमारमा जातीय आन्दोलन चलाएका विद्रोही र म्यानमार सरकारबीच भएका भिडन्तका कारण एक साताभित्र यहाँ करिब २० हजार शरणार्थी चीन प्रवेश गरे...

काबुल आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुग्यो

काबुल, २६ फागुन । अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ । काबुलस्थित अफगान रक...