Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

राष्ट्रपतिलार्इ सत्ता छाड्न दवाबै–दवाब

ब्राजिल, ७ जेठ । ब्राजिलका राष्ट्रपति मिसेल टिमरलाई सघाउँदै आएका सत्ता गठबन्धनका सदस्यहरुले भ्रष्टाचार प्रकरण छानबिन प्रक्रिया उनको कारण अवरुद्ध भएको भन्दै सत्ताबाट हटिदिन आग्रह गरेका स्थानीय टेलिभिजन नेटवर्क ग्लोवोन्यूजले जनाएको छ । टिमरका सहयोगीले दलका नेताहरुले राष्ट्रपतिको सेवा टिकाइराख्न समस्या देखिएको बताउँदै पदत्याग गर्नुले देशको सङ्क्रमणलाई समाधान गर्न सघाउने बताएका हुन् । ब्राजिलको पत्रिका ‘ओ ग्लोवो’ले बुधबार राष्ट्रपति टिमरले मासु कम्पनीका जोस्ली बाटिस्टालाई घुस प्रकरणमा सघाएको प्रसङ्ग रेकर्ड भएको बताउँदै मुद्दामा छानबिन गर्न सघाउन उहाँले राजीनामा दिनु राम्रो हुने जनाएको थियो । बाटिस्टा एक व्यवसायीका साथै पूर्व शक्तिशाली नेता पनि हुन् । टिमरले आफूले वाटिस्टालाई कुनै पनि अवस्थामा उक्त प्रकरणमा नसघाएको जनाउँदै आएका छन् । राष्ट्रपतिले बाटिस्टालाई आफ्नो सहयोगीका रुपमा कुनालाई राख्ने सहमति नगरेको बताउँदै आफूलाई फसाउने षडयन्त्र हुन लागेको टिमरको दाबी छ । कुनालाई भ्रष्टाचार अवैध सम्पत्ति आर्जन र राजस्व छली मुद्दामा १५ वर्ष चार महिनाको जेल सजाय तोकिएको छ । यसबाहेक ४० मिनेट लामो रेकर्डमा वाटिस्टाले न्यायाधीश र अभियोजकलाई घुसबापत दिएने रकमका लागी वार्गेनिङ गर्ने प्रसङ्गमा टिमर पनि मुछिएको बताइएको छ । टिमरले बिहीबार पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा नदिने बताउँदै आफूलाई जोडी गलत काम गरेको र यसैका कारण राजीनामा दिन लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE