Khabar Dabali २९ श्रावण २०७९ आईतवार | 14th August, 2022 Sun
समाचार संक्षेप

यार्सागुम्बा सङ्कलक ऋण बोकेर घरतर्फ

साउन ३, डोल्पा । यसवर्ष यार्सागुम्बा सङ्कलनका लागि विभिन्न जिल्लाबाट बीसौँ हजार डोल्पा आएका थिए । सङ्कलनबाट मनग्य आम्दानी गर्छु भन्ने केहीले राम्रै ...

कमिशनको चक्करमा सडक गुणस्तरहीन

२ साउन, जाजरकोट । सडक डिभिजन कार्यालय चौरजहारीले गएको आर्थिक वर्षमा निर्माण गरेका सडकहरु गुणस्तरहीन रहेको पाइएको छ । कार्यालयले गएको वर्षको बजेटबाट एक...

श्रीमतीको हत्यापछि आफैँले आफ्नै पेटमा खुकरी प्रहार

२ साउन, विराटनगर । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको छ । उर्लाबारी नगरपालिकाको सिसौंली घर भई हाल उर्लाबारीको सब्जी ...

गैडा संरक्षणमा उल्लेख्य उपलब्धि : ‘आव ०७१/७२ शून्य चोरी सिकार’

२, साउन रत्ननगर (चितवन) । चितवनमा गएको एक वर्षमा कुनै पनि गैंडा चोरी सिकारबाट नमारिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी...

‘गौ हत्या’ को आरोपमा तामाङ पक्राउ

१ साउन, सिन्धुपाल्चोक । दाउराले हिर्काएर गाई मारेको अभियोगमा ईचोक–२ लाईटोल बस्ने ६६ वर्षीय खेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले विहिब...

चितवनमा रगतको अभाव

३१ असार, चितवन । वर्खायाम सुरु भएसँगै चितवनमा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार करिब १५ दिनयता केन्द्रमा रगतको अभाव...

वर्षाले तेह्रथुमका ग्रामीण सडक अवरुद्ध

३० असार, तेह्रथुम । वर्षा सुरु भएसँगै तेह्रथुमका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । झन्डै दुई सातायताको निरन्तरको वर्...

युवा सङ्घका सदस्यको हत्या

२८ असार, नेपालगन्ज । केही युवाको समूहले स्थानीय गगनगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँ...

बिषालु च्याउ खादा चार बालिका सिकीस्त बिरामी

२७ असार, अर्घाखाँची । बिषालु च्याउ खादा अर्घाखाँचीको धनचौर गाविसमा चार जना बालिका सिकीस्त बिरामी परेका छन । जंगलबाट ल्याएको बिषालु च्याउ खादा धनचौर...

दश केजी गाँजा बरामद

२७ असार, इनरुवा । भारततर्फ बिक्रीका लागि लगिएको १० केजी अवैध गाँजा शनिबार साँझ सुनसरी प्रहरीले बरामद गरेको छ । सुनसरीको सीमावर्ती क्षेत्र श्रीपुरजब...