Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank
समाचार संक्षेप

प्रहरी परिसर ललितपुर द्वारा अक्सिजन सिलिन्डर संकलन गरी विभिन्न अस्पतालहरुमा वितरण 

ललितपुर । कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अतिआवश्यक सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग बिहीन रहेका ...

७० किलो अवैध लागूऔषध गाँजा बरामद

पर्सा । बहुदरमाई नगरपालिका ९ विश्रामपुर बस्ने ४५ वर्षीय सोती कलवारको घरबाट ७० किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको...

अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जाँदै

काठमाडौँ ।  अक्सिजन सिलिन्डरको अभाव भएपछि आज नेपाल वायुसेवा निगमको विमान अक्सिजन सिलिन्डर लिन चीनको बेइजिङ जाँदैछ ।  तत्कालका लागि करिब ६ सय थान ...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ

सर्लाही । आफ्नै श्रीमती ३२ वर्षीया उशादेबी कर्णको हत्या गरेको अभियोगमा हरिवन नगरपालिका–११ डेरा गरी बस्ने लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्बास घर भएका ...

लागूऔषधको कारोबार गर्ने ४ जना पक्राउ 

लागूऔषध कारोबारी प्रहरी लकडाउनमा व्यस्त छ भनेर सलबलाए

बोर्ड द्वारा एसइई र कक्षा १२ को परीक्षा स्थगित भएकाे घोषणा

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले आउदै गरेको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।  बोर्डको सोमबार बसेको  बैठकले जेठ १३ गतेब...

मादक पदार्थ सेवन गरी झै–झगडा हुँदा एकको मृत्यु 

ओखलढुंगा । खजिदेम्बा गाउँपालिका–१ आरुबोट बस्ने ६० वर्षीय महेस कुमार खड्का र सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम कुमार सुनुवार बिच मादक पदार्थ सेवन गरी शनि...

करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु

सर्लाही । करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार लालबन्दी नगरपालिका-१० सुमन बराईलीको मृत्यु भएको हो । टिभी चलाउने क्रममा करेन्ट लागेर...

सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि प्रशासनद्धारा कैदीबन्दीसँग भेट्न रोक

लहान । कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।  कारागार बाहिरबाट आएका व्यक्ति...

कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता: मन्त्री आले

काठमाडौँ ।  संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण सा...