सर्लाही । आफ्नै श्रीमती ३२ वर्षीया उशादेबी कर्णको हत्या गरेको अभियोगमा हरिवन नगरपालिका–११ डेरा गरी बस्ने लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्बास घर भएका ३५ वर्षीय बिजयलाल कर्णलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबाद हुँदा बिजयलालले सिलौटोले टाउँकोमा प्रहार गर्दा उशादेबीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।a
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०७९ - १७:०७
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गरेका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्...
आषाढ़ १३ गते, २०७९ - १६:५१
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद...
आषाढ़ १३ गते, २०७९ - १६:२८
चरिकोट । दोलखाको नौ स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि रु पाँच अर्ब ६९ करोड ९६ लाखको बजेट पेश गरेका छन् । दुई नगरपालिका र सात गाउँपालिकाले आगाम...
आषाढ़ १३ गते, २०७९ - १५:४२
इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत ...
आषाढ़ १३ गते, २०७९ - १५:२३
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । राष्ट...
आषाढ़ १३ गते, २०७९ - १५:०७
दार्चुला । जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्...
आषाढ़ १३ गते, २०७९ - १४:३१
काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा न...
आषाढ़ १३ गते, २०७९ - १४:०४
सर्लाही । कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । क...
आषाढ़ १३ गते, २०७९ - १३:२७
जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगान...
आषाढ़ १३ गते, २०७९ - १३:१३
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन् । राष्ट्रियसभाको आजको...
प्रतिकृया लेख्नुहोस्: