Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
खेलकुद

एएफसी यु–१६ फुटबलमा नेपाल र ओमन भिड्दै

काठमाडौं  । एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलमा आज साँझ यसअघि दुई खेल खेलेको ने...

मिरा राई स्पेनमा भएको ‘सालोमन प्रिनेउ अल्ट्रा’ म्याराथनको उपविजेता

नेपालकी मिरा राई स्पेनमा भएको ‘सालोमन प्रिनेउ अल्ट्रा’ म्याराथनको उपविजेता बनेकी छन । स्पेनको पिरेना बागामा शनिबार राती सम्पन्न म्याराथनमा उनी महिला त...

रोमाञ्चक खेलमा नेपालद्धारा किर्गिजिस्तान ४–२ ले पराजित

काठमाडाैंं । एएफसी यू १६ क्वालीफायरमा नेपालले दोस्रो जित हासिल गरेको छ । गए राती भएको खेलमा नेपालले किर्गिस्तानलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । प...

एएफसी यु–१६ फुटबलमा भोलि नेपालले किर्गिस्तानको सामना गर्ने

काठमाडौं  । एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । ...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

म्यानेचेष्टर युनाइटेडका खेलाडीको मैदानमै खुट्टा भाच्चियो

एजेन्सी । मंगलराति भएको खेलमा म्यानेचेष्टर युनाइटेडका ब्याक डिफेन्डर लुक श को खुट्टा २ ठाउँमा भाच्चिएको छ । च्याम्यिन्स लिग अन्तर्गत पिएसभी इन्डहोभ...

युनाइटेडको प्रभावशाली जित, आर्सनल पनि जित्यो

काठमाडौं । इङलिस लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि सानदार जित निकालेको छ । गए राती भएको खेलमा युनाइटेडले लिभरपुललाई ३– गोलले पराजित गरेको हो । ...

सिटी लगातार ५ खेल जित्दा चेल्सी फेरि पराजित

काठमाडौं । इङलिस प्रिपियर लीगमा म्यानचेस्टर सिटीले लगायतार पाँच खेल जितेको छ । तर, अर्को खेलमा चेल्सी फेरि पराजित भएको छ गएराती भएको खेलको इन्जु...

बार्सिलोनाको जितमा मेसी निर्णायक

काठमाडौं । ला लिगामा गए राती भएको खेलमा लिग लिडर बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।   चिरपरिचित प्रतिद्वन्द्वी एथलेटिको म्याड्रिले अग...

रोनाल्डोकाे सनसनीपूर्ण कीर्तिमानी ५ गोल

काठमाडौं । स्पनिस ला लिगामा रियम म्याड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले सनसनीपूर्ण पाँच गोल गरेका छन् । रोनाल्डोको सनसनीपूर्ण खेलमा रियलले इम्पानिय...