Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

एएफसी यु–१६ फुटबलमा नेपाल र ओमन भिड्दै

\"afcकाठमाडौं  । एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलमा आज साँझ यसअघि दुई खेल खेलेको नेपालले शतप्रतिशत जित निकाल्दै ६ अङ्क जोडेको छ ।  नेपालले ओमनको सामना गर्दैछ । किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सञ्चालन हुने सो खेलमा नेपाली युवा टोलीले विजय समूहको विजेता बन्ने लक्ष्यका साथ ओमनको सामना गर्दैछ । पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भएको थियो । त्यस्तै, दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानलाई ४–२ ले पराजित गरेको थियो । जारी प्रतियोगितामा ६ अङ्क जोडेको नेपाल शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलेको ओमन भने एक जित एक हारसहित ३ अङ्कका साथ समूहको तेस्रो स्थानमा छ । समान अङ्क जोडेको जोर्डन गोलअन्तरका आधारमा दोस्रोमा छ भने समान खेल खेलेको आयोजक किर्गिस्तान अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ । विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूह विजेता टोलीले अर्को वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि सिधै छनोट हुनेछन् भने दश टोलीमध्येबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले पनि प्रतियोगितामा सहभागिताको मौका पाउने छन् । रासस एएफसी यु–१६ फुटबलमा नेपाल र ओमन भिड्दै काठमाडौँ, ३ असोज । एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलमा आज साँझ यसअघि दुई खेल खेलेको नेपालले शतप्रतिशत जित निकाल्दै ६ अङ्क जोडेको छ ।  नेपालले ओमनको सामना गर्दैछ । किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सञ्चालन हुने सो खेलमा नेपाली युवा टोलीले विजय समूहको विजेता बन्ने लक्ष्यका साथ ओमनको सामना गर्दैछ । पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भएको थियो । त्यस्तै, दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानलाई ४–२ ले पराजित गरेको थियो । जारी प्रतियोगितामा ६ अङ्क जोडेको नेपाल शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलेको ओमन भने एक जित एक हारसहित ३ अङ्कका साथ समूहको तेस्रो स्थानमा छ । समान अङ्क जोडेको जोर्डन गोलअन्तरका आधारमा दोस्रोमा छ भने समान खेल खेलेको आयोजक किर्गिस्तान अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ । विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूह विजेता टोलीले अर्को वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि सिधै छनोट हुनेछन् भने दश टोलीमध्येबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले पनि प्रतियोगितामा सहभागिताको मौका पाउने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending