Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

युनाइटेडको प्रभावशाली जित, आर्सनल पनि जित्यो

\"utd\"काठमाडौं । इङलिस लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि सानदार जित निकालेको छ । गए राती भएको खेलमा युनाइटेडले लिभरपुललाई ३– गोलले पराजित गरेको हो ।   युनाइटेडको जितको लागि डि ब्लाइन्डले ४९ औं मिनेटमा फ्रिकिककाे सटिक पासमा वानटचमा उत्कृष्ट गोल गरे ।   एन्डेर हेरेराले ७० औं मिनेटमा युनाइटेडका लागि दोस्रो गोल गरे । ८४ औं मिनेटमा लिभरपुलले एक गोल फर्कायो र तर, ८६ औं मिनेटमा मारटियाले गोल गरेपछि युनाइटेडले प्रभावशाली जित दर्ता गर्यो ।   जितसगै युनाइटेडले ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा कायम छ ।   १० नै अंक पुर्याएको आर्सनलले पनि खेल जित्यो । आर्सनलले स्टोक सिटीलाई २–० ले पराजित गर्यो आर्सनलका लागि ३१ औं मिनेटमा थियो वाल्कोट र ८५ औं मिनेटमा गिराउडल गोल गरे । नर्विच सिटीले बोर्नमाउथमाथि ३–१ गोलेको जित दर्ता गर्यो । लिगमा ९ अंकसहित क्रिश्टल प्यालेज चौथो स्थानमा छ । चौथो स्थानसम्मका ५ खेल खेलेपनि पाँचौ स्थानमा रहेको लेचेस्टर सिटीले चार खेलबाट ८ अंक जोडेको छ ।   वाटफोर्डले स्वान्सी सिटीलाई १–० गोलले पराजित गर्यो । वेस्टह्याम र साउथ ह्याम्टनले गोलरहित बराबरी खेले ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies