Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank
खेलकुद

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आजै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रि...

साहब आलमको ६ विकेटले काठमाण्डु गोर्खाज प्लेअफमा पुग्यो, पोखराको सम्भावना कमजोर

काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनसहित काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त...

साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि, एपिएफको लक्ष्य उपाधि

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ । दशरथ रङ्गशालामा हुने प्रतियोगितामा आयोज...

काठमान्डुले पोखरालाई दियो १६६ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ। बेन चार्ल्सवर्थ र भिम सार्की चम्किएपछि नेपाल प्रिमियर लिग (एनपिएल)मा जितका लागि काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई एक सय ६६ रनको चुनौतीप...

टी–२० महिला विश्वकप ग्लोबल छनोट : २६ खेलाडी प्रारम्भिक छनोटमा

काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । छनोट खेलको तयार...

एनपीएलमा आजको पहिलो खेल: पोखराले टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। पोखराले अघिल्लो खेलको ...