Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank
मुख्य समाचार

भूकम्प आउँदा फरार भएका अभियुक्त सूर्यविनायकबाट पक्राउ

भक्तपुर, भक्तपुर जिल्ला अदालतबाट मङ्गलबार पराकम्पन आएपछि फरार एक अभियुक्तलाई सूर्यविनायकबाट प्रहरीले पुनः पक्राउ गरी आज जिल्ला अदालतमा पेस गरेको छ । ...

ऐतिहासिक गोरखा दरबार ध्वस्त

गोरखाबजार, यही वैशाख १२ गते गएको भूकम्प र त्यसपछि आएको पराकम्पनले तत्कालीन राजा राम शाहको पालामा बनेको ऐतिहासिक गोरखा दरबार ध्वस्त भएको छ । चार सय ...

राजेन्द्र पाण्डे भन्छन् – ‘पाल बाँड्नु सभामुखको षड्यन्त्र थियो’

काठमाडौं, एमाले नेता तथा सभासद् राजेन्द्र पाण्डेले बुधबार संसदभित्रै पाल बाँड्नु सभामुखको ठूलो षड्यन्त्र भएको बताएका छन् । ‘बुधबार संसदभित्रको घटना...

भूकम्प अाउँदा शिशु काखी च्यापेर भाग्दा निस्सासिएर मृत्यु

गौशाला, मङ्गलबार आएको भूकम्पमा परी महोत्तरीमा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बनौटा गाविस–५ बस्ने ३० वर्षीय युवक मिश...

मनास्लु पदमार्गका सबै होटल ध्वस्त

विदेशी पर्यटकको चाप बढ्दै गएको गोरखाको मनास्लु पदमार्गमा धमाधम खुलेका होटल भूकम्पले ध्वस्त बनाएको छ । वैशाख १२ गते र त्यसपछि गइरहेको पराकम्पनले पदमार्...

भूकम्पपीडितको माग – ‘कम्बल होइन पाल देउ’

धादिङ, भूकम्प प्रभावित क्षेत्र धादिङ जीवनपुरका बासिन्दाले कम्बलभन्दा पाल वा जस्तापाता चाहिएको बताएका छन् । यही वैशाख १२ गते आएको भूकम्पले घरवारविही...

हराइरहेका दुई कर्मचारी मृत फेला

धुञ्चे, वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै आएको पहिरोमा परी बेपत्ता भएका रसुवा भन्सारका दुई कर्मचारी मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रमुख प्र...

भूकम्पले ध्वस्त सात सालको पुस्तकालय

काठमाडौं, राणाशासनको अन्त्यसँगै शिक्षाको ज्योति फैल्याउने उद्देश्यले २००७ सालमा साँखुमा खुलेको उग्रतारा पुस्तकालय मङ्गलबारको पराकम्पनले ध्वस्त भएको छ ...

प्रधानमन्त्री कार्यालयसहित केही मन्त्रालय सार्ने तयारी

काठमाडौं, विनाशकारी भूकम्पका कारण प्रशासनिक भवन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयका भवन भत्किने अवस्थामा पुगेपछि सरकारले सुर...

भूकम्पमा परि मृत्यु हुनेको संख्या ८ हजार २ सय ५० पुग्यो

काठमाडौँ, गत वैशाख १२ गते र २९ गते गएको भूकम्पमा परी आठ हजार २५० जनाको ज्यान गएको छ । गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारी अनुसार वै...