Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank
मुख्य समाचार

सजग रहन समाज कल्याण मन्त्रालयको आग्रह

काठमाडौं, प्रलयकारी भूकम्पबाट विस्थापित हुनपुगेका महिला तथा बालबालिका विभिन्न किसिमका हिंसा एवम् बेचबिखन तथा ओसारपसारमा पर्ने जोखिम रहनसक्ने हुँदा यस ...

सिन्धुपाल्चोकमा राहत भन्दै थोत्रा लुगा वितरण

सिन्धुपाल्चोक, भुकम्पले सबै भन्दा ठूलो क्षति पुर्याएको सिन्धुपाल्चोकमा राहत भन्दै थोत्रा कपडा वितरण गरिएको छ । जिल्लाको दैविक प्रकोप उद्धार समितिले थो...

धादिङको उत्तरी भेगमा छैठौँ दिनसम्म पनि उद्धार गर्न कोही पुगेन

धादिङ– जिल्लाको उत्तरी भेगमा पर्ने सेर्तुङ लगायत आधा दर्जन गाविसमा भूकम्प गएको छैठौँ दिनसम्म पनि उद्धारका लागि कोही नपुग्दा भग्नावशेषबाट शव गनाउन थाले...

‘शनिबारको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अबका दिन जाँदैन’

काठमाडौँ, भूगर्भविद्हरुले गत शनिबार अपराह्नको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अब जान नसक्ने अनुमान गरेका छन् । सानातिना भूकम्प आउन सक्ने तर य...

भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई ३ लाख राहत दिइओसः एमाओवादी

काठमााडौं, विनासकारी भूकम्पले हजारौंको ज्यान लिएको बिहीबार छैठौँ दिन प्रमुख प्रतिपक्षी दल एमाओवादीले प्रति मृतक ३ लाखका दरले परिवारलाई राहत उपलब्ध गरा...

भोटेचौरमा आजसम्म पुग्न सकेको छैन सेना र प्रहरीको उद्धार टोली

सिन्धुपाल्चोक, भूकम्प आएको पाँच दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौर गाविसमा उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन । यहाँ स्थान...

महाविपत्तिमा धेरै दिन काजक्रिया गर्नु पर्दैनः पण्डितहरु

काठमाडौँ, भूकम्पबाट परेको विपत्तिसँगै मृतकका परिवार शोकमा डुबेका अवस्थामा धर्मशास्त्रका विज्ञले यस्तो महाविपत्तिमा धेरै दिन काजक्रिया गर्नु नपर्ने बता...

नर्वेद्वारा सत्र अर्ब एक करोड बढी सहयोग

काठमाडौँ,  नर्वेले भूकम्पपीडितको सहयोगार्थ करिब रु १७ अर्ब एक करोड प्रदान गर्ने भएको छ । नेपाललाई प्रदान गरिने उक्त रकमको ओस्लोमा घोषणा गर्दै नर्वे...

एघार प्रहरीको अवस्था अज्ञात

दोलखा, प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि आज जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी उद्धार समितिसँग खोजी गरिदिन आग्र...

बालाजुमा थप एक शव फेला, २०/२२ शव अझै रहेको आशंका

काठमाडौं, बालाजुस्थित हिलटन होटलको भग्नावशेषबाट थप एक शव फेला परेको छ । यहाँकै भग्नावशेषबाट १ सय ४४ घण्टापछि पेम्बा लामालाई सकुशल उद्धार गरिएको थियो ।...