Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank
मुख्य समाचार

बन्दका कारण सिरहा र सप्तरीको जनजीवन प्रभावित

लहान । चार दलबीच हालै भएको छ प्रदेशको सीमाङ्कनको सहमतिको विरोधमा आह्वान गरिएको बन्दका कारण शनिबार बिहानैदेखि सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको छ ।...

सफाइ अभियानलाई अन्य नदीमा विकेन्द्रित गरिनुपर्ने

काठमाडौं  । सरकारका मुख्यसचिवको नेतृत्वमा हुँदै आएको वाग्मती सफाइमा यही हप्तादेखि पद सम्हालेका मुख्यसचिव डा सोमलाल सुवेदीले पनि निरन्तरता दिएका छन् । ...

ताप्लेजुङमा नयाँ भूकम्प

काठमाडौ । शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४.५ रिक्टर स्केलको नयाँ भूकम्प गएको छ । यो ‘गोरखा भूकम्प’को परकम...

दादुरा–रुबेला खोप अभियान सुरु

भक्तपुर । भूकम्पपछि दादुरा–रुबेलाको महामारी फैलन नदिन आजदेखि यहाँ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने अभियान सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार...

संविधान भदौ १५ भित्र

भक्तपुर । उद्योगमन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १५ गतेभित्र कुनै हालतमा जारी हुने जिकिर गरेका छन् । दूधपाटीस्थित ज्ञान विजय निमाविका विद्यार्थी...

संविधान निर्माणमा सबै दललाई एक जुट हुन प्रमको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सबै दललाई एक जुट हुन आग्रह गरेका छन् । पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिख...

जाजरकोटमा सिमाकंनको विरोधमा सिटी जुलस

जाजरकोट। उद्योग वाणिज्य संघ जाजरकोटको आयोजनामा शनिवार बिहान सिटी जुलस निकालिएको छ । ६ नम्बरको सिमाकंन खारेज गरिनुपर्ने र मध्यपश्चिम प्रदेश घोषणा गर...

विषादी सेवन गरेर युवकले गरे आत्महत्या

इलाम । विषादी सेवन गरेर इलाम देउमाई नगरपालिकाका एक युवकले आज आत्महत्या गरेका छन् । देउमाई नगरपालिका–१ मङ्गलबारे निवासी २८ वर्षीय पुष्पलाल खनालले विषाद...

अझै करिब छ हजार भूकम्पपीडितले परिचयपत्र र राहत पाएनन्

चितवन । चितवनमा अझै छ हजारभन्दा बढी भूकम्पपीडित परिवारले सरकारी राहत पाउन सकेका छैनन् । भूकम्प गएको करिब चार महिना पुग्न लाग्दासमेत भूकम्पपीडितले परिच...

सीमाङ्कन परिमार्जन हुन सक्छ – उपप्रम सिंह

काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित सङ्घीय प्रदेशको सीमाङ्कनबारे परिमार्जन हुन सक्ने बताएका छन् । एक्टिभिस्ट...