Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

सफाइ अभियानलाई अन्य नदीमा विकेन्द्रित गरिनुपर्ने

\"bagmati-400\"काठमाडौं  । सरकारका मुख्यसचिवको नेतृत्वमा हुँदै आएको वाग्मती सफाइमा यही हप्तादेखि पद सम्हालेका मुख्यसचिव डा सोमलाल सुवेदीले पनि निरन्तरता दिएका छन् । विसं २०७० जेठ ४ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलका नेतृत्वमा नागरिक समाजका सदस्यको सहभागितामा वाग्मती सफाइ महाअभियान सुरु भएको थियो ।   वाग्मती सफाइको ११८औँ हप्ताका अवसरमा जोरपाटीको हत्यामोचनघाटदेखि पशुपतिसम्म पाँच किमी दूरीमा जलयात्रा गर्न आयोजित कार्यक्रमलाई आज जोरपाटीमा सम्बोधन गर्दै मुख्यसचिव डा सुवेदीले वाग्मती सभ्यतालाई जोगाउने काममा सहभागी हुन राष्ट्रसेवकलगायत सबैलाई अनुरोध गरे । सफाइ महाअभियान, पुडासैनी मैत्री समाज र नेपाल नदी संरक्षण कोषलगायत सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा माछाका दुर्इ सय ५० भुरासमेत छाडिएको थियो । पशुपतिमाथिको वाग्मती सोचेभन्दा सफा भएकाले काठमाडौं उपत्यकाका २१ नदीबाट ल्याइएको जल मिसाइएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । जलयात्रा सम्पन्न भएपछि पशुपति राममन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा पूर्वमुख्यसचिव पौडेललाई पशुपति क्षेत्र विकास कोषलगायत सङ्घसंस्थाले सफाइमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा सम्मान गरेका थिए । कोषका सदस्य सचिव डा गोविन्द टण्डनले महाअभियानमा नौ सय संस्थाको सक्रियता जुटेकामा खुसी व्यक्त गर्दै सहभागिता र जनचेतना बढाउँदै अभियानलाई उपत्यकाका अन्य नदी सफाइमा पनि विकेन्द्रित गरिनुपर्ने बताए । पूर्व मुख्यसचिव पौडेलले उपत्यकामा बस्ने सबैलाई यो हाम्रो दायित्व हो भन्ने मानसिकताका साथ जुटाउन सके चोभारसम्मको वाग्मती सफाइ छिटो हुने बतए । महाअभियानमा चार लाखको सहभागिता जुटेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending