Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun
मुख्य समाचार

अति भो भारतीय दादागिरी !

काठमाडौं, नेपाल र नेपाली भूकम्पको सन्त्रासमा आहत भैरहेका बेला भारतीय शासकवर्गले अपनाएको रवैयाविरुद्ध चौतर्फी आवाज तीव्र भइरहेको छ । यसै मेसोमा अखिल...

राष्ट्रिय सरकार निर्माणमा सत्तापक्ष र विपक्षका नेताहरूकाे जोड

काठमाडौं, शनिबार बसेको संसद बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रिय विपत्तीको सामना गर्न राज्य संयन्त्र प्रभावकारी हुन नसकेको आरोप लगाउँदै रा...

बारा सहकारीबाट सहयोग

काठमाडौँ, बारा जिल्लाका सहकारी सङ्घसंस्था र डुमरवानाका सामाजिक सङ्घसंस्थाले भूकम्पमा परेका स्थानीय मृतक परिवारलाई काजकिरिया खर्चस्वरुप रु १५ हजार एक...

लाङटाङमा उद्धार रोकियो

रसुवा, लाङटाङ गाविसमा थप हिमपहिरा आएकाले यही वैशाख १२ गतेदेखि त्यहाँ सञ्चालित उद्धारका काम रोकिएको छ । नेपाली सेनाको खोज उद्धार टोलीले नौ विदेशीसहि...

आवश्यक परे राष्ट्रिय सरकार गठनमा ध्यान पुर्याउनुपर्छः खनाल

काठमाडौँ, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताएका छन् ।...

सबै दललाई एकताबद्ध हुन नेता नेपालको आह्वान

काठमाडौँ, नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भूकम्पका हिसाबले नेपाल उच्च जोखिमको मुलुक भए पनि त्यसलाई सामना गर्ने आवश्यक रणनीति र संयन्त्र बनाउन...

वर्षायाम अगाडि नै आवास र खाद्यान्नको व्यवस्था गर्न राप्रपाको माग

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले महाभूकम्पबाट पीडितलाई राहत प्रदान गर्ने तथा भत्किएका पुनःस्थापना र पुनःनिर्म...

काभ्रेपलाञ्चोकको गाउँगाउँमा इन्जिनियरको टोली परिचालन

बनेपा, भूकम्पका कारण काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति भएपछि यहाँको ४१ गाविसको विभिन्न स्थानमा इन्जिनियरसहितको टोली गाउँगाउँमा आईपुगेका छ । भूकम्प...

भूकम्पमा ज्यान गुमाउनेकाे संख्या ७,९१२

काठमाडौं, वैशाख १२ गते आएको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय १२ पुगेको छ ।  गृह मन्त्रालयले शनिबार बिहान उपलब्ध गराएको तथ्यांक अनुसा...

विपत्तिमा भत्केका धार्मिक सम्पदाका पुरातात्विक सामग्री सुरक्षित राख्न आग्रह

काठमाडौँ, लोटस रिसर्च सेन्टरले वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भत्केका धार्मिक सम्पदामा रहेका देवमूर्तिलगायत विविध पुरातात्विक सामग्रीलाई ...