काठमाडौँ, लोटस रिसर्च सेन्टरले वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भत्केका धार्मिक सम्पदामा रहेका देवमूर्तिलगायत विविध पुरातात्विक सामग्रीलाई सुरक्षित साथ राख्न सहयोग पु¥याउन सबैमा आग्रह गरेको छ ।
सेन्टरका अध्यक्ष डा भद्ररत्न वज्राचार्यले भत्केका पुरातात्विक मठमन्दिरमा विभिन्न देवमूर्तिलगायत त्यससँग सम्बन्धित सामग्री रहने भएकाले त्यसलाई सुरक्षित साथ राख्नु सबैको दायित्व भएको बताए ।
बुद्धिष्ट स्टडिज ग्रुपका नरेशवीर शाक्यले विनाशकारी भूकम्पबाट भत्केका मठमन्दिरका भग्नावशेष पन्छाउँदा त्यहाँ भेटिने सबै देवमूर्तिलगायत अन्य सामग्री स्थानीय बासिन्दा, लोटस रिसर्च सेन्टरका प्रतिनिधि, गुठियार, पूजारीलगायत सबैको रोहवरमा लगत राख्नुपर्ने बताए ।
आफूहरुले भत्केका मन्दिरको निरीक्षण र अनुगमन गरेका बताउँदै भग्नावषेशमा भेटिएका सबै पुरातात्विक वस्तुहरु पुरानै स्वरुपमा राख्नुपर्नेमा जोड दिए ।
ललितपुर, काठमाडौँ, भक्तपुरमा रहेका अधिकांश मठमन्दिर भूकम्पका कारण पूर्णरुपमा भत्केका छन् ।
ललितपुरको बुङमतिमा रहेको रातो मत्स्येन्द्रनाथको मन्दिर पूर्णरुपमा भत्केपछि त्यहाँको वस्तुस्थितिबारे जानकारी हासिल गर्न पुगेका बुद्धिष्ट स्टडिज ग्रुपका टोलीले मन्दिर पुनःनिर्माण गर्दा पुरानै संरचनाअनुसार राख्नका लागि सहयोग गर्ने जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: