Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

अति भो भारतीय दादागिरी !

काठमाडौं, नेपाल र नेपाली भूकम्पको सन्त्रासमा आहत भैरहेका बेला भारतीय शासकवर्गले अपनाएको रवैयाविरुद्ध चौतर्फी आवाज तीव्र भइरहेको छ । यसै मेसोमा अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिका तर्फबाट केन्द्रीय कार्यालय सदस्य खेम थपलियाले ३० बुँदे धारणा सार्वजनिक गर्दै \'भारतीय दादागिरी\' को \'भण्डाफाेर\' गरेका छन् । १. महाभूकम्पमा परी निधन भएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक श्रद्धाञ्जली ! २. घाइते, बेपत्ता जनसमुदायप्रति गहिरो दुःख व्यक्त गर्दछौँ । ३. उद्धार, राहत वितरण, पुनस्र्थापना तथा पुननिर्माणमा सम्पूर्ण संस्कृतिकर्मी एक होऔँ । ४. भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गर । ५. घाइतेको तत्काल निःशुल्क उपचार गर । ६. राहत बितरणमा अलमल, ढिलासुस्ती र मनोमानी नगर । ७. उद्धार हुन बाँकी रहेका ठाउँहरूमा तत्काल राज्यका सम्पूर्ण एकाइहरू परिचालन गर । ८. बिनाभेदभाव तत्काल राहत सामग्री उपलब्ध गर । ९. क्षति भएका सांस्कृतिक सम्पदाहरूको तत्काल पुनर्निर्माण गर । १०. सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर । ११. नेपालको राष्ट्रिय अस्मितामाथि आँच आउनेखालका काम तत्काल बन्द गर । १२. भारतीय सेना, पुलिस र पत्रकार फिर्ता जाऊ । १३. भूकम्पपीडित संस्कृतिकर्मी÷स्रष्टाहरूलाई विशेष राहतको व्यवस्था गर । १४. महाविपद्को यस घडीमा उद्धार र राहतमा जुटौँ । १५. राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा एकताबद्ध होऔँ । १६. अमेरिकी सैनिक तत्काल फिर्ता गर । १७. अन्तर्राष्ट्रिय आईएनजीओ कर्मचारीका नाममा आएका विदेशी दूतहरू फिर्ता जाऊ । १८. अन्तर्राष्ट्रिय आईएनजीओका नामबाट भइरहेका हस्तक्षेप बन्द गर । १९. अति भो भारतीय दादागिरी ! २०. राहत तथा उद्धारका नाममा गुप्तचरी बन्द गर । २१. स्वार्थ र शर्तसहित तथाकथित सहयोगका नाममा हुने हाम्रो सार्वभौमिकतामाथि खतरा अमान्य छ । २२. हामीलाई हाम्रो राष्ट्र सबैभन्दा प्यारो छ । २३. भारतीय सेना त्रिभुवन विमानस्थलको क्याम्प तत्काल खाली गर । २४. भारतीय सरकार राहतका नाममा आहत नदेऊ । २५. त्रिभुवन विमानस्थल सुचारु गर । २६. सहयोग गर्ने बेला यही हो । २७. नागरिकको जनधनको सुरक्षा गर । २८. एकता नै हाम्रो शक्ति हो । २९. भूकम्पसम्बन्धी यथेष्ट सूचना जनतामा सम्प्रेषण गर । ३०. हिमाल, पहाड, तराई एकताबद्ध होऔँ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ

केन्द्रीय समिति

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending