Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank
मुख्य समाचार

एमाले अखिलले महिनाभर पचास हजार स्वयमसेवक परिचालन गर्ने

काठमाडौँ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भूकम्पका कारण भत्किएका विद्यालयका संरचना पुनःनिर्माणका लागि एक महिनासम्...

हावाहुरीका कारण सुदूरपश्चिममा साढे चार सय घरमा क्षति

भीमदत्तनगर, हालै आएको हावाहुरीका कारण सुदूरपश्चिममा साढे चार सयभन्दा बढी घरमा क्षति पु¥याएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जा...

भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुग्यो

काठमाडौँ, यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुगेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्...

भूकम्पले खण्डहर बनाएको <br>तातोपानीको हृदयविदारक तस्बिर (फाेटाेकथा)

काठमाडौं, यो दृश्य सिन्धुपाल्चोकको तातोपानी क्षेत्रको हो । गत १२ गते शनिबार आएको भूकम्पले तातोपानीको नापनक्शा नै बदलेको छ । खण्डहर जस्तो लाग्छ तातोपान...

बिहे भोजको पैसा भूकम्पपीडितलाई

चितवन, भरतपुर उपमहानगरपालिका–११ मालपोत चोक निवासी डा विपिन खनियाँले आफ्नो विवाह भोजका लागि भनी छुट्ट्याएको रकम भूकम्पपीडितको सहयोगार्थ हस्तान्तरण गर...

पीडितको लागि काठ दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ, संसद्को वातावरण समितिले भूकम्पबाट घरको क्षति भएका परिवारलाई काठ दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको...

जोखिममा परेका भवन हटाउन आठ उपकरण हस्तान्तरण

काठमाडौँ, कालिका कन्स्ट्रक्सन प्रालिले भूकम्पबाट काठमाडौँ उपत्यकामा जोखिममा परेका र भत्किएका संरचना हटाउन नेपाल सरकारलाई ठूला आठवटा उपकरण उपलब्ध गरा...

काठमाडौंमा ३:२३ मा भूकम्पको डरलाग्दो झड्का

काठमाडौं, महाभूकम्पबाट अाहत भई बिस्तारै शान्त हुन थालेकाे काठमाडौंलाई फेरि झस्काउनेगरी अाइतबार दिउँसाे ३:२३ मा भूकम्पको पछिल्लो र तुलनात्मक रूपले ठूला...

भूकम्पको केन्द्र पुगेर प्रचण्डले भने– ‘भुइँचालोले सबैकाे दिमाग हल्लायो, अब संविधान बन्छ’

[caption id=\"attachment_17543\" align=\"alignnone\" width=\"768\"] file photo[/caption] गोरखा, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल \'...

समयमा काम सम्पन्न नगर्ने नौवटा कम्पनीमाथि कारबाही

लहान, सम्झौताअनुसार समयमा योजनाका काम सम्पन्न नगर्ने नौ वटा भवन निर्माण कम्पनीमाथि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले कारबाही सुरु गरेको छ...