काठमाडौँ, संसद्को वातावरण समितिले भूकम्पबाट घरको क्षति भएका परिवारलाई काठ दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले भूकम्पबाट क्षति भएका घर गोठ निर्माणका लागि सरल तरिकाले सुपथ मूल्यमा काठ दाउरा उपलब्ध गराउन वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन गरेको हो ।
त्यसका लागि आवश्यक नीति, नियम तत्काल संशोधन गर्नुपर्ने भएमा त्यसको व्यवस्था गर्न तथा मुलुक भूकम्पको मारमा परको बेलामा हुन सक्ने वन फडानी र अतिक्रमण रोक्नेतर्फ विशेष चनाखो रहनसमेत सरकारको ध्यानाकर्षण गराइएको थियो ।
बाराको निजगढ नजिक प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा फडानी हुने र पूर्व–पश्चिम रेलमार्ग निर्माणका सन्दर्भमा हटाइने रुखहरु भूकम्पपीडितको बासका लागि उपलब्ध गराउने व्यवस्था गर्नसमेत समितिका सदस्यले सुझाउ दिएका थिए ।
प्राकृतिक विपत्तिमा परेका परिवारलाई भूकम्प प्रतिरोधी भवन बनाउन प्रोत्साहित गर्ने र त्यस्ता भवनमा काठ र काठजन्य वस्तुको प्रयोग बढी हुने पक्षलाई सरकारले बेलैमा ध्यान पु¥याउन आवश्यक रहेकामा बैैठकको ध्यानाकर्षण गराइएको थियो ।
वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यसमेत उपस्थित सो बैठकमा आखेटोपहार नष्ठ सम्बन्धमा ऐन संशोधनको आवश्यकता औँल्याइएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: