Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
मुख्य समाचार

लमजुङका ६ सय बढि घरहरु पूर्ण रुपमा क्षति

लमजुङ, भूकम्पका कारण लमजुङमा ४ जनाको मृत्यु भएको छ ।भूकम्पमा परी अहिलेसम्म २० जना घाइते भएको प्रहरीले जनाएको छ । शनिबारको भूकम्पमा परी गौंडा ९ का १...

आइसकेको विदेशी उद्धार टोली विमानस्थलमा, सरकारद्वारा नआउन आदेश

काठमाडौ, भुकम्प पिडित क्षेत्रमा सहयोग पुर्याउन विभिन्न देशबाट नेपाल आएका विदेशी उद्धार टोली राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमा अलमलमा परेका छन् । ...

सिन्धुपाल्चोकका सहायक प्रजिअ कुटिए

काठमाडौं, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायलाई चौताराको टुँडिखेलमा स्थानीयले भूकम्पपीडितको उद्धारमा ध्यान नदिएको भन्दै ...

अझै तीन दिन पानी पर्ने

काठमाडौँ, प्रि–मनसुनसँगै स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ । खासगरी पहाडी भेगमा मेघ गर्जनसहित साँझपख अझै तीनदिनसम्म ...

पाटन दरबार क्षेत्र जोखिममा

ललितपुर, शनिबार आएको महाभूकम्पका कारण विश्व सम्पदा सूचीमा परेको पाटन दरबार स्क्वायर जोखिममा परेको छ । सो क्षेत्रमा उद्धार कार्य जारी रहेकाले सर्वसाधार...

संविधानसभा सदस्यले एक महिनाको पारिश्रमिक दिने

काठमाडौँ, संविधानसभाका सदस्यले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आग्रहमा सो नि...

हल्लाको पछाडि नलाग्न सरकारको आग्रह

काठमाडौं, केही सामाजिक सञ्जालहरुमा भूकम्पका बारेमा आएका अफवाहले सम्पूर्ण नागरिक सडकमा आउँदा व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै सरकारले त्यस्ता भ्रमपूर्...

भूकम्पपछि करिब तीन सय यार्सागुम्बा सङ्कलक सम्पर्कबिहिन

दोलखा, शनिबारको भूकम्पपछि दोलखामा तीन सय जनाभन्दा बढी यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर रहेका छन् । लामाबगर गाविसमा यार्सागुम्बा सङ्कलनमा गएका तीन ...

काभ्रेपलाञ्चोकमा एक सय ९३ को मृत्यु

बनेपा, काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट अहिलेसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार सात सय जनाभन्दा बढी घाइते भएका छन् । ...

सिन्धुपाल्चोकमा त्रिपालसम्म नपाएको भन्दै भुकम्प पिडितद्वारा नारावाजी, सिडिओ सम्पर्क विहिन

काठमाडौं, सिन्धुपाल्चोकमा सदरमुकाम आसपासका विस्थापितहरुले राज्यले त्रिपालसम्म पनि उपलब्ध नगराएको र उद्धारमा सकृय पहल नगरेको भन्दै जिल्ला प्रशासन कार्य...