Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

काभ्रेपलाञ्चोकमा एक सय ९३ को मृत्यु

बनेपा, काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट अहिलेसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार सात सय जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार करिब २५ हजार घर क्षतिग्रस्त हुनुका साथै एक लाख मानिस विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जिल्लाका वनखुचौर र पोखरीचौरी गाविसका भूकम्प पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोगमा ल्याउन लागिएको बताए । प्रजिअ ढकालका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी ४९ जना, महादेवस्थान गाविसमा १७ जना तथा गौरीविसौना देउपुर र नयागाउँ देउपुर गाविसमा १६÷१६ जनाको मृत्यु भएको छ । करिब ८५ प्रतिशत घर क्षतिग्रस्त भएको उनको भनाइ छ । पीडितलाई त्रिपाल र खानाको समेत समस्या भइरहेको बताइएको छ । यसैबीच, बनेपा नगरपालिकाले नगरवासीलाई खुला चौरमा व्यवस्थित गर्न विपद् सामग्रीको वितरण थालेको छ । सभासद्, राजनीतिक दललगायतको आज बसेको सर्वपक्षीय बैठकले विपद् सामग्री उपलब्ध गराउन रकम छुट्याउने निर्णय समेत गरेको छ । बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरेश दाहालका अनुसार जिविसले रु १५ लाख, पाँचखाल नगरपालिकाले रु तीन लाख, धुलिखेल, पनौती र काँशीखण्ड नगरपालिकाले रु दुई÷दुई लाख तथा जिल्लाका सम्पूर्ण गाविसले रु ५०÷५० हजार रकम छुट्याउने निर्णय बैठकमा गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending