Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank
मुख्य समाचार

जनप्रतिनिधिका छोराछोरी बोर्डिंगमा पढाउन नपाउने

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । सामुदायिक विद्...

प्रचण्ड भन्छन्ः दुई नम्बर प्रदेशमा माअोवादी पहिलो पार्टी बन्छ

लहान । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पह...

एमाले नेता नेपालमाथि ढुंगा प्रहार, राजपा कार्यकर्ताले देखाए कालोझण्डा

जनकपुर । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुृमार नेपाललाई ढुंगा प्रहार गरेका छन् । मंगलवार प्रदेश नम्बर–२ को अगुवा कार्यकर्ता भेलालाई सम्...

नदीमा बेपत्ता एमाले नेताको शव नभेट्टिएपछि कुशको दाहसंस्कार

अछाम । तीन दिनअघि बुढीगङ्गा नदीमा बगेर बेपत्ता भएका नेकपा एमाले अछामका जिल्ला सल्लाहकार सदस्य प्रकाश कुवँरको आज दाह सस्कार गर्ने भएको छ । वेपत्ता भ...

डा. गोविन्द केसी अाकस्मिक अस्पताल भर्ना

[caption id=\"attachment_83991\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । प्राध्यापक डा‍‍. गोविन्द केसी अस्पताल भर्ना भएका...

उर्जामन्त्रीबारे कुलमानले निकाले विज्ञप्ति

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक विज्ञप्ति जारी गर्दै उर्जामन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको...

मान्छेको मासु खाने झाँक्रीको घरमा भेटियो ८ वटा कान र अंग

[caption id=\"attachment_150688\" align=\"alignleft\" width=\"750\"] आरोपितको घरबाट सुटकेसभित्र राखिएका विभिन्न मानव अंगहरु फेला पारिएको प्रहरीले बताए...

माओवादी केन्द्रले अखिल क्रान्तिकारीबारे यस्तो भन्यो

काठमाडौं । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा कुनै पनि उम्मेदवार पार्टीको आधिकारिक उम्मेदवार नभएको माओवादी केन्द्रले स्पष्ट पारेको छ । म...

छोराको लोभले सन्तानको भीड !

पाल्पा । रम्भा गाउँपालिका-१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह...

सेनाले सुनौलो इतिहास रच्ने

  काठमाडौं । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार नि...