Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB
मुख्य समाचार

मोरङमा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जना घाइते

मोरङ । मोरङको इटहरामा बुधबार बिहान जन्ती बोकेको बस आफै अनियन्त्रित भइ दुर्घटना हुँदा चार जना घाइते भएका छन् । उर्लाबारी–बरडङ्गा सडकखण्डअन्तर्गत इटहरा...

सिरियामा आइएसको आक्रमणबाट १४८ को मृत्यु

[caption id=\"attachment_28919\" align=\"alignleft\" width=\"700\"] file photo[/caption] बेरुत । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकार...

यस्तो देखिएछन् ‘सुल्तान’मा सलमान, ट्रेलर भिडियो सार्वजनिक

काठमाडौं । सलमान खान अभिनित नयाँ हिन्दी फिल्म ‘सुल्तान’ ट्रेलर सार्वजनिक भएको छ । फिल्म यसै वर्ष इदमा रिलिज हुने सुल्तान कुस्तीवाजको कथामाथि बनेको ...

माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वारा पार्टी छोडेको घोषणा

काठमाडौं । माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्देश पौडेलले पार्टीका सम्पूर्ण जिम्मेवारीहरुबाट राजिनामा दिएको घोषणा गरेका छन् । सामाजिक संजाल फेसबु...

फेसबुकमार्फत प्रेम गरी भारत लैजान लागिएका नौ चेलीको उद्धार

कञ्चनपुर । भारतमा काम गर्ने प्रलोभन दिएर लैजाँदै गरेका नौ जना महिलाको मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्कबाट उद्धार गरिएको छ । मानव बेचबिखन...

राजनीतिकर्मी जनसेवी र चरित्रवान् भए राजनिति सुध्रिन्छ – पौडेल

काठमाडौ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिलाई सम्मानित गराउन गाउँदेखिका नेता–कार्यकर्ता जनसेवी र चरित्रवान हुनुपर्ने बताएका छन् ...

कालिकोट पुगेका गृहमन्त्री भन्छन् –आपत्कालीन केन्द्रबाट बाढीपीडितलाई सहयोग गर्छौं

कालीकोट । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लास्तरमा आपत्कालीन केन्द्रको स्थापना गरी विपद्मा परेका बाढीपीडितको उद्धार गर्न सरकार तयार रहेको बताएका छ...

निधिको खुलासा : छिट्टै मधेसी मोर्चासँग कांग्रेसको सहकार्य हुन्छ

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विमलेन्द्र निधिले मधेसका जायज माग सम्बोधन गर्नेतर्फ नेकपा एमाले नेतृत्वको सरकार गम्भीर ...

सिरियामा आइएसको आक्रमणबाट १४८ को मृत्यु

बेरुत । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएका दुई छुट्टाछुट्टै स्थानमा भएको हिंसात्मक आक्रमणमा परी कम्...

पूर्वमन्त्रीदेखि प्रधानसेनापति कस–कसलाई कति सुविधा ?

काठमाडौं । सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुन्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त ...