Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon
मुख्य समाचार

भ्रष्टाचार आरोपी चुडामणी शर्मालाई ७ दिन म्याद थप

काठमाडौं, २१ जेठ । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले ७ दिन म्याद थप गरेको छ । आइतवा...

संसद बैठक स्थगित, शीर्ष नेताहरुको बैठक बोलाइयो

काठमाडौं, २१ जेठ । व्यवस्थापिका संसदको बैठक दिउँसो तीन बजेसम्मको लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने भएपछि ...

नयाँ शक्तिको उम्मेद्वारको पूरै टीम माओवादीमा प्रवेश

कञ्चनपुर, २१ जेठ । नयाँ शक्ति नेपालले कृष्णपुर नगरपालिकामा उम्मेदवार घोषणा गरेका मेयर लगायतको पुरै टिम माओवादी केन्द्रमा प्रवेश गरेको छ । नयाँ शक्तिले...

विशेष सुरक्षाको घेरामा चुडामणी शर्मालाई अदालत लगियो

काठमाडौं, २१ जेठ । आन्तरिक राजश्व विभागका निलिम्बित महानिर्देशक चुडामणि शर्मालाई म्याद थपको लागि विशेष अदालत लगिएको छ । आइतवार म्याद थपका लागि भ्रष्टा...

दलले पनि मतदाता शिक्षा सिकाउँदै

तेह्रथुम, २१ जेठ । जिल्लामा राजनीतिक दलले पनि मतदाता शिक्षा सामग्री नै बनाएर गाउँ गाउँमा मतदाता शिक्षा दिन थालेका छन् । दलले पहिलो चरणको निर्वाचनमा जस...

च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडको पोल्टामा

काठमाडौं, २१ जेठ । लगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने रेकर्ड राख्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पारेको छ । ...

प्रमुख निर्वाचन आयुक्तले भने–पुनः मतदान नरुचे दलहरुले कानून संशोधन गरुन् (अडियो अन्तरवार्ता)

काठमाडौं, २१ जेठ । चितवनको भरतपुर–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयले एमाले शसंकित भएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले विद्...

काभ्रेमा बस दुर्घटना, २६ घाइते

बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा २६ जना घाइते भएका छन् । घाइतेमध्ये चार...

राप्रपाको आकस्मिक बैठक बस्दै

काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दल र कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । सरकारमा सहभागी हुने विषयमा पार्टीको आधिकारीक...

लण्डन ब्रिज हमला : मारिनेको संख्या ६ पुग्यो

एजेन्सी, २१ जेठ । सेन्ट्रल लण्डनमा अवस्थित लण्डन ब्रिज र बरो मार्केटमा शनिबार राति भएको हमलामा मारिनेको संख्या बढेर ६ पुगेको छ । यसका अलावा ब्रिटेन प्...