Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

एउटा गृहमन्त्रालयमा ५ माओवादी नेताको दावी : कसले मार्ला बाजी ?

\"\"काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहणको तयारी सँगै प्रमुख सत्ता साझेदारको भुमिका निर्बाहा गर्न लागेको माओवादी केन्द्रमा आफुले पाउने गृहमन्त्रालयमा ५ माओवादी नेताले दावी गरेका छन् । पूर्वसहमति अनुसार अहिले माओवादीले सम्हाल्दै आएको अर्थमन्त्रालय नेपाली कांग्रेस र कांग्रेसले सम्हाल्दै आएको गृह मन्त्रालय माओवादीले लिने योजना अनुसार अघि बढेको छलफलमा माओवादीमा महत्काक्षी बढी देखिएका हुन् । स्रोतका अनुसार माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, टोप बहादुर रायमाझी र शक्ति बस्नेतको गृहमन्त्रालयमा आफुलाई पाउनुपर्ने सशक्त दावी गरेका छन् । ५ नेताहरुमध्य शर्माले आफुले यसअघि नै दावी गरेको तर पार्टीले भनेको मानेर उर्जामा गएको बताउँदै पूर्व दावी र पार्टी नेतृत्वको बचनअनुसार नै आफुले पाउनुपर्ने बताउने गरेका छन् भने उनको पक्षमा उर्जा मन्त्रालयमा राम्रो काम गरेकाले जनमत समेत शर्माको पक्षमा रहेको छ । महराले भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफु पार्टीभित्र यहि कारणले विवाद सिर्जना गर्ने पक्षमा नरहेको बताएको उच्च स्रोत बताउँछ । दावीकाबिच नेकपा माओवादी केन्द्रले भावी गृहमन्त्री टुङ्ग्याउन सकेको छैन भने अन्य मन्त्रालयहरुका बारेमा नेपाली कांग्रेससँग छलफल नै टुङ्गिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending