Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नयाँ शक्तिले लगायो दाङमा उम्मेदवारको टुंगो (नामावलीसहित)

\"\"दाङ, २२ जेठ । चुनावी तालमेल गरेका नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले दाङबाट स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको टुंगो लगाएको छ । नयाँ शक्ति– संघीय समाजवादी फोरम गठबन्धनका संयोजक अशोक कुमार यादव, नयाँ शक्ति पार्टी नेपाल दाङका संयोजक नेत्रलाल भट्टराई (नारायण) लगायत अन्य पादाधिकारीबीच बसेको बैठकले जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको हो । नयाँ शक्ति र फोरम गठबन्धनले दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउपालिकाका मेयर÷ अध्यक्ष तथा उपमेयर ÷ उपाध्यक्षका उम्मेदवारको टुंगो लगाईसकेको छ । साथै अधिकांस वडाहरुको उम्मेदवारको पनि टुंगो लगाईसकेको नयाँ शक्ति नेपाल दाङका संयोजक भट्टराईले जानकारी दिए । बाँकि रहेका वडामा केही दिन भित्रै टुंगो लगाउने उनले बताए । उनका अनुसार बैठकले घोराही उपमहानगरपालिकाको मेयरमा जगत बहादुर पुन र उपमेयरमा निर्मला बिश्वकर्मालाई टिकट दिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिको मेयर जीवन भण्डारी र उपमेयरमा शान्ता रिजाल, लमही नगरपालिकाको मेयरमा प्रकाशकुमार चौधरी र उपमेयरमा राधा चौधरी, शान्तिनगर गाउँपालिकाको अध्यक्षमा खम्बु जैसी र उपाध्यक्ष सिमा वली, बबई गाउँपालिकाको अध्यक्षमा आइतराम कामी र उपाध्यक्षमा टिना सेर्पाली, दंगीशरण गाउँपालिकाको अध्यक्षमा जयाराम वली (जीवन), बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गीता पुनमगर, गढवा गाउँपालिकाको अध्यक्षमा रामशरण यादव, उपाध्यक्षमा बालकुमारी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा नन्दकुमार चौधरी र उपाध्यक्षमा भुमी गुरुङ तथा राजपुर गाउँपालिकाको अध्यक्षमा मिश्रीलाल गुप्तालाई चयन गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending