Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank
मुख्य समाचार

स्थानीय तहको चुनाव दुई चरणमा हुने

काठमाडौं, ३० चैत । स्थानीय तहको चुनाव दुई चरणमै हुने पक्कापक्कि भएको छ । वैशाख ३१ गतेका लागि तय भएको चुनाव तराईका ११ जिल्लामा भने दोस्रो चरणमा गर्ने ह...

सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ (अादेशको पूर्णपाठ)

काठमाडौं, ३० चैत । आफुलाई नेपाल प्रहरीको प्रमुख बनाउन माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको ...

सुर्खेतमा कांग्रेसलाई बागीको ‘टेन्सन’, एमालेलाई साख जोगाउन धौ–धौ, माओवादीको हत्याउने दाउ

सुर्खेत, ३० चैत । अगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश नं ६ को सम्भावित राजधानीका रुपमा हेरिएको वीरेन्द्रनगर नगरपालिक...

संशोधन प्रस्तावको समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारद्वारा मंगलबार संसदमा पेश गरिएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ । आज ...

चुनावमा भाग नलिने मधेशी मोर्चाको निर्णय

[caption id=\"attachment_106425\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, ३० चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कुन...

कांग्रेस नेताद्वारा युवतीमाथि बलात्कार प्रयास

[caption id=\"attachment_127000\" align=\"alignleft\" width=\"652\"] अारोपी नारायण प्रसाद लम्साल[/caption] काठमाडौं, ३० चैत । तनहुँमा एक युवतीमाथि ...

राष्ट्रपतिको भारत भ्रमण तालिका सार्वजनिक

काठमाडौँ, ३० चैत । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ । भारतका राष्ट्...

पन्ध्र किलो गाँजासहित दुईजना पक्राउ

लहान, ३० चैत । लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट आज प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्या...

प्रचण्डको निर्देशनः देश रक्षाका लागि बलिदान दिनु् परेपनि पछि नहट्नु (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अखण्डता र सावैभौमसत्ताको रक्षाका लागि बलिदान दिनु् परे पछि नपर्न निर्देशन दिएका छन् । ...

आकस्मिक पुष्प प्रबद्र्धन अनुगमनमा कृषिमन्त्री चौधरी

काठमाडौ, ३० चैत । कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन गरेका छन् । उनले बुधबार राजधानीका बिभिन्न नर्सरी र कटफ्लावर ...