Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank
मुख्य समाचार

‘राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन’

धादिङ, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति निर्माण गर्न सजिलो होस् भनेर संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताएका...

लोकमानलाई कालोमोसो दल्ने दुई युवा विप्लव माओवादीका कार्यकर्ता रहेको पुष्टि

काठमाडौं, ७ पुस । निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथी सर्वोच्च अदालतमै हतपात र कालोमोसो दल्ने काममा विप्लव माओवादीका कार्यकर्ता संलग्न रहे...

कालोमोसो दलिएपछि लोकमानको कडा विज्ञप्ति ‘ अब कतिको शरीरमा बस्त्र बाँकी रहला ?’

काठमाडाैं, ७ पुस । सर्वोच्चमा पेशी बुझ्न जाँदा आफूमाथि कालो मोसो दलिएको केही समय नबित्दै अख्तियारका निलम्बित प्रमुख लोकमानसि‌ह कार्कीले १५ सय शब्दको अ...

मधेस विनाको ओली राष्ट्रवाद पाखण्डी : क्रान्तिकारी

विराटनगर , ७ मंसिर । पहाडलाई मात्र राष्ट्रवादी देख्ने मधेस विनाको ओली राष्ट्रवाद पाखण्डी भएको अखिल९क्रान्तिकारी०का केन्द्रीय नेताहरुले वताएका छन्। ...

लोकमानमाथि सर्वोच्च अदालतमै कालोमोसो

काठमाडौं, ७ पुस । निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमै आक्रमण भएको छ । पेशीका लागि पुगेका उनीमाथि हातपात भएको हो ...

संशोधन प्रस्ताव विरुद्ध थप कडा आन्दोलन गर्ने विपक्षी दलको निर्णय

काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्षी दल एमाले लगाएतका अन्य विपक्षी दलहरुले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध थप कडा आन्दोलन ग...

‘जनकपुर–जयनगर’ रेल मार्ग छिटो सञ्चालनमा ल्याउन निर्देशन

[caption id=\"attachment_102705\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, ७ पुस । व्यवस्थापिका–संसद्, विकास समितिले ‘जनकपु...

निर्वाचन विधेयकमा सुझाव दिन ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन

काठमाडौँ, ७ पुस । संसदको राज्य व्यवस्था समिति समितिको आज बसेको बैठकले निर्वाचनसम्बन्धी विधेयकहरुमा छलफल गरी सुझाव दिन ११ सदस्यीय उपसमिति गठन गरेको छ ।...

उपप्रधानमन्त्री निधि र तिब्बत पिपुल्स कंग्रेस अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, ७ पुस । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस ९संसद० का अध्यक्ष बाई म...

फिफा वरियतामा नेपाल यथास्थानमै कायम

काठमाडौं, ७ पुस । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ८१ औं स्थानमा रहेको छ । फिफाले सार्वजनिक गरेको किश्ववरियता ...