Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank
मुख्य समाचार

सुजाता कोइरालाले भनिन्– ‘म क्यान्सर मुक्त भएँ ’

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफु क्यान्स मुक्त भएको बताएकी छन ् । स्तन क्यान्सर भएर सिंगापुर उपचार गराउन गएकी उनी हिजो...

पहिले संसदको चुनाव गराउँ भन्नु संविधान असफल बनाउने षडयन्त्रः प्रचण्ड

विराटनगर , ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमै नभएको केन्द्रीय संसदको चुनाव गराउ भन्दै प्रमुख प्रतिपक्षी दल एमालले बखेडा झिकेको ब...

भूकम्प गएको डेढ वर्षपछिको तातोपानी (फोटोफिचर)

(तातोपानी) सिन्धुपाल्चोक, २ पुस । ०७१ साउन १७ गते मध्ये राति सिन्धुपाल्चोकबासीले ठूलै बिपत्त व्यहोर्नु प¥यो । राम्चे गाविसको जुरेमा गएको भयावहक पहिरोल...

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

सल्यान, ३ पुस । ट्रयाक्टर दुर्घटना हँुदा सल्यान मुसीकोटका दीपक परियारको मृत्यु भएको छ । राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फ...

पाल्पा बन्द फिर्ता, जनजीवन सामान्य बन्दै

पाल्पा, ३ पुस । पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले गरेको आमहडताल फिर्ता लिएको छ । आइताबार अपराह्न १ ...

वैद्यको खुलासा– मधेसीहरुलाई भारतको साथ छ

काठमाडौं, ३ पुस । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले मधेसवादी दलहरुलाई भारतको साथ रहेको बताएका छन् । संविधान संशोधनका विषयलाई लिएर अह...

सभामुखले सोमबार बिहान प्रमुख तीन दलको बैठक बोलाइन

काठमाडौं, २ पुस । मंसिर १६ गतेदेखि अबरूद्द रहेको संसदको गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्ती लागी परेकी छिन् । सभामुखले सोमबार बिहान ११ बजे प्रमुख...

प्रतिपक्षको वितण्डाले संविधान संशोधन, महाभियोग र निर्वाचन रोकियो: प्रचण्ड

विराटनगर, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल एमालेका कारण संविधान संशोधन, महाभियोग र निर्वाचन प्रक्रिया रोकिएको आरोप ल...

निजी सम्पत्तिबारे मेरो बास्तविकता

पोखरामा पत्रकार साथीहरुले पनि सम्पत्ति विवरणकै बारेमा सोध्नु भएको थियो । अरुको भन्दा हाम्रो पार्टी र हाम्रा नेताहरुको स्थिति फरक छ भनेर मैले भनेको छु ...

कांग्रेसले भन्यो – संशोधन प्रस्तावमा परिमार्जन असंभव

काठमाडौं,३ पुस । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले मधेसी मोर्चाले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन विधेयकमा परिमार्जन संभव नभएको बताएको छ । ...