Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank
मुख्य समाचार

माओवादीका ठुला नेता वेपत्ता पार्ने विरुद्ध उजुरी दर्ता

काठमाडाैं , २८ असार  । राज्यद्धारा २०५६ जेठ ७ देखि वेपत्ता पारिएका माओवादी नेता दण्डपाणि न्यौपाने (दीपेन्द्र) को परिवारले मंगलबार वेपत्ता आयोगमा उजुरी...

नयाँ सरकारबारे संविधान अस्पष्ट, व्याख्या आ–आफ्नै

काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँ...

मोटरसाइकल दुर्घटनामा वृद्धाको मृत्यु

मोरङ , २८ असार । मोरङको हात्तीमुढा–८ स्थित कोसी राजमार्गमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीत...

उत्तर प्रदेशमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जना नेपाली

नेपालगन्ज, २८ असार । सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका ...

सुत्केरीको मृत्यु पछि अस्पतालमा तनाव, लापरबाही गर्ने चिकित्सकमाथि कारबाहीको माग

मोरङ , २८ असार । उर्लाबारी – ४ स्थित गोदाबारी हस्पिटलमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार अस्पताल भर्ना गरिएकी...

पानी परेपछि टहरो छाडेर जङ्गलको बास

गोरखा, २८ असार । ‘हिजो नि उस्तै आज नि उस्तै भोलि के हुने हो ? न दिन राम्रो न साँझ हाम्रो कतिञ्जेल रुने हो ? हामी भयौँ बेघरबार चरी लै’जा समाचार’ गायकद...

आफ्नै शरीरमा आगो लगाएर एक महिलाले गरिन आत्महत्या

काठमाडौं, २८ असार । अफ्नै शरिरमा आगो लगाएर एक महिलाले आत्महत्या गरेकी छिन् । आपैmले शरिरमा मट्टितेल खन्याई आगो लगाउदा जलेर गम्भीर घाइते भएकी सर्लाही ल...

नयाँ सरकार गठनका संवैधानिक व्यवस्था बारे आ–आफ्नै व्याख्या

काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँद...

माओवादी केन्द्र किन सरकारबाट फिर्ता भयो ? (पत्रसहित)

काठमाडौं, २८ असार । केपी ओली नेतृत्वको सरकारलाई साथ दिँदै आएको नेकपा माओवादी केन्द्र अन्ततः सरकारबाट फिर्ता भएको छ । राष्ट्रिय सहमतिको सरकार निर्मा...

अनुगमन र कारबाही नहुँदा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती

भक्तपुर, २८ असार । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसकेपछि भक्तपुरका चोक तथा गल्लीमा अवैध स्वास्थ्य सं...