Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank
संवाद डबली

‘प्रचण्ड सरकारले नीतिगत भ्रष्टाचार रोक्न खोज्दा ओलीले सत्ताबाट बस्नुपरेको पीडा संसदमा पोख्दैछन् ’

सांसद दाहालको अनुभव सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन्

पञ्चायती व्यवस्थाका प्रधानपञ्च लुवारको राष्ट्रियसभामा अनुभव- कानुन निर्माणमै पहुँच देखिन्छ

काठमाडौं । ठकुरी समुदायको बाहुल्य रहेको कालीकोटको रास्कोटमा तत्कालीन पञ्चायती व्यवस्थामा निर्वाचित प्रधानपञ्च नरपति लुवार अहिले समाजका विभिन्न क्षेत्र...

प्रधानमन्त्रीको सचिवालयले भन्यो : सांसद अमेरकुमार सिंहले भ्रामक प्रचार गरिरहेका छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सांसद अमरेश कुमार सिंहले भ्रामक प्रचार र झुटको खेती गर्दै आएको बताएको छ ।  आइतबार एक वि...

रमेशजङ्ग रायमाझीको अनुभव- पार्टीगत रूपमा संसद् पुगेको सांसद स्वतन्त्र हुन सक्दैन

काठमाडौँ । राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गरेका छन् । सार्वजनिक सुनु...

‘पूर्वराजा ज्ञानेन्द्रले यो व्यवस्थाको एक शब्दमा पनि विरोध गर्न सकेका छैनन्’

विमलेन्द्र निधि भन्छन्- निराशा बढ्यो भनेर संघीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन

'राष्ट्रियसभामा आफन्त र पीडितका नाममा जिम्मेवारी दिने सोच राखिए ‘डम्पिङ साइट’ बन्नसक्छ'

काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके...

सांसदको बोली राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्छ : सांंसद मिजार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलोपटक सङ्घी...

सांसदको जिम्मेवारी एक र भूमिका अनेक : सांसद रायमाझी

काठमाडौँ । नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्सा...

रास्वपा उपसभापति अर्यालको रिपोर्ट कार्ड- एक वर्षको काममा सन्तुष्ट हुने ठाउँ छैन

'सदनको बहस दलभन्दा माथि उठन सकेन'

वसन्त चौधरीको अनुभव- म साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्यो

काठमाडौं । ‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन...