Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank
समाचार

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चमा पेसीमा चढ्यो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतमा पेसीमा चढेको छ। सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको ...

नवलपुरमा सात जनालाई रातभर बन्धक बनाएर लुटपाट

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ। गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षी...

अखिल क्रान्तिकारीका महासचिव रोशन जनार्दन शर्माको अभियानमा सामेल

काठमाडौं । विघटित नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले संगठनको जिम्मेवारीबाट राजीनामा दिएर जनार्दन शर्मा प...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सर्याे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति (केका)बैठक फेरि स्थगित भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज (बिहीबार)बस्ने भनिएको बैठक स...

आज पनि कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको बैठक फेरि स्थगित गरिएको छ । दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित भएकाे हाे ।  असोज २८ गतेबाट ...

दाेलखाका कार्कीको अन्तिम यात्रा बन्यो मकालु बेस क्याम्प

संखुवासभा । मकालु बेस क्याम्प क्षेत्रमा पदयात्रा गर्दै आएका दोलखा, मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको स्वास्थ्यमा अचानक समस्या आएपछि निधन भ...

सुदन गुरूङको गृहमन्त्री चेतावनी ‘मलाई पनि पक्राउ गर’ अभियान

काठमाडौं । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमार्फत आक्रामक अभियान सुरु गरेका छन् । उनले ...

ओलीको कडा टिप्पणी : ‘आगजनी र अराजकताका योजनाकार नै प्रधानमन्त्री र मन्त्री’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमा लिखित जवाफ बुझाउँदै भदौ २३ र २४ गते देशभर भए...

ओलीलाई योगेशको प्रश्न- मधेशमा एमाले कसका कारण एक्लियो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशमा पार्टी एक्लिनुको कारण मागेका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गर्दै मधेशमा पार्...

बागमतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

हेटौंडा । चालु आर्थिक वर्षको पहिलो चार महिनामा  वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार ...