Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank
समाचार

प्रतिनिधिसभा निर्वाचन- सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए

सर्लाही । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज...

बैङ्कमा ११ खर्ब बढी रकम थुप्रिएको छ, लगानीको वातावरण तयार गरौँ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा रु ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयार गर्न आग्रह...

बागलुङको सुम्सागाउँका एक सय ३२ घरमा धारा छ, पानी आउँदैन

बागलुङ । विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइयो । कालीगण्डकीको पानीलाई लिफ्ट मा...

दुर्गा प्रसाईं पक्राउपछि राजधानीमा कडाइ, उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेसँगै काठमाडौँ उपत्यकामा सुरक्षा सतर्कता कडा ब...

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष...

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ । पित...

आन्तरिक राजस्व कार्यालय पोखराद्वारा चार महिनामा डेढ अर्ब राजस्व संकलन

पोखरा । जेनजी आन्दोलनका बावजुत आन्तरिक राजस्व कार्यालय पोखराले अपेक्षाकृत राजस्व सङ्कलन गरेको छ ।  कार्यालयका अनुसार पहिलो चार महिनामा डेढ अर्ब राज...

एसएसपी विश्व अधिकारी डिआइजी बढुवामा सिफारिस

काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको सच...

मधेस प्रदेशका सांसदलाई पदमुक्त नगर्न अन्तरिम आदेश

काठमाडाैं । सर्वोच्च अदालतले पाँच सांसदलाई पदमुक्त गर्ने मधेश प्रदेश सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नित्यान...

६ हजारलाई आधारभूत योग शिक्षा प्रदान

बागलुङ । बागलुङमा ६ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट ६ हजार बढीलाई योगासनको विषयमा ज...