Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB
समाचार

दुई किलो चरेससहित २ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बाल...

नेकपा (एकीकृत समाजवादी)को विभिन्न आयोग, परिषद् र मञ्च गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विभिन्न आयोग, परिषद् मञ्च गठन गरेको छ ।शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशा...

बझाङ पहिरो : बेपत्ता १९ जना भेटिएनन

बझाङ । थलारा गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ ।  बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ ।  ...

बाह्रकुने तालमा डुङ्गा सरर....

देउखुरी । कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध...

बोक्सीका आरोपमा दलित महिलालाई कुटपिट गर्ने पक्राउ

लहान । दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका  रामविलाश यादव...

मन्त्री झाँक्री अस्पतालमा भर्ना

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनकी सहयोगी फुर्...

८ लाख नेपाली र २ लाख भारती नक्कली नोटसहित एक जना पक्राउ

महोत्तरी । नक्कली नोटसहित फेरि एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षी...

छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

दमक । झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सवारी साधान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७६...

बढ्यो सुनको मूल्य: चाँदीको स्थिर

काठमाडौँ । नेपालमा सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ ।  स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ९२ हजार ४०० तोकिएको छ । पहेँल...

बिरामी जाँच अस्पतालमा, औषधि मेडिकलबाट किन्न पर्ने बाध्यता

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि नि:शुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको ...