Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank
समाचार

नमूना मतदानमा बदर मत शून्य

मनाङ । निर्वाचन कार्यालय मनाङको आयोजनामा चामेमा गरिएको नमूना मतदानमा मत बदर शून्य भएको छ । नमूना मतदानमा मत बदर नहुँदा मनाङका मतदान सम्बन्धमा मतदाता स...

थप १९ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अ...

नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छ...

धनगढी हुँदै ताक्लाकोट द्रुतमार्ग निर्माण गछौँ : मन्त्री आले

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्नका ला...

कांग्रेस भ्रातृ सङ्घ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न आग्रह

काठमाडौंं । नेपाली कांग्रेसले पार्टी आबद्ध भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन÷महाधिवेशन  हाललाई स्थगन गर्न अनुरोध गरेक...

ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

काठमाडौं। काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजन...

राजनितिक दलले उपलब्धि मात्रै सुनाउने की अपजस पनि लिने ?

बागलुङ । नौ दिनपछि स्थानीय तह चुनावको मतदान छ । दल र तिनका उम्मेदवार अनेक जुक्ति रचेर मतदाता फकाउने दाउमा छन् । कतिले ‘सपनाको पोको’ बाँडिरहेका छन्, को...

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट लिनुस्”

जनकपुर । सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासक...

भारतका प्रधानमन्त्री मोदीद्धारा डेनमार्ककी रानीसँग भेटवार्ता

कोपनहेगन ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भ्...

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्...