Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank
समाचार

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

झापा । झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा ...

बर्दियामा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिका बेपत्ता

बर्दिया । बबई नदिमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन् ।  गुलरिया नगरपालिका वडा नं २ सँगमबस्ती स्थित बबई नदिमा पौडी खेल्ने क्रममा...

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

कञ्चनपुर । दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे निराश बनेका छन् । राउटेका अनुसार उनीहरुले साउनयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । आफूह...

रोबोटिक गाडीमा फर्किदै युक्रेनी सेना

युक्रेन । घातक रूसी ड्रोनले भरिएको युद्धभूमिमा, युक्रेनी सैनिक बढ्दो रूपमा फुर्तिलो, रिमोट-नियन्त्रित बख्तरबन्द सवारी साधनमा फर्किरहेका छन् । यी सवारी...

बाजुरामा गाउँमै थन्कियाे बाहुनीका प्याज

बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-१ बाहुनीका प्याजले मूल्य नपाउँदा गाउँमै थन्किएको छ ।  बाहुनीका झण्डै ३५ घरपरिवारले...

१० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा दिने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर...

कर्मचारीले तयार पारेको निर्णयमा सञ्चारमन्त्री खरेलले गरेनन् हस्ताक्षर

काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई अर्को निर्णय बनाएर ल्याउन आग्रह गरे...

पत्रकारिताकाे यात्राबाट मन्त्रीसम्म : ‘हटसिट’ का सञ्चालक अब सञ्चारमन्त्री

काठमाडौं । लामो समयदेखि पत्रकारितामा सक्रिय जगदीश खरेल सोमबारदेखि नेपालको अन्तरिम सरकारमा सञ्चारमन्त्री बनेका छन् । इमेज टेलिभिजनमा दुई दशकभन्दा बढी स...

मन्त्रालयमै सुत्ने तयारी, खाट र किचनको व्यवस्था गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर आवश्यक नपर्ने बताएका छन्। पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रालयमै बस्ने...

‘मन्त्रीज्यू, शिक्षा ऐन के हुन्छ अब ?’ महावीर पुनको उत्तर– ‘त्यो थाहा छैन’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेपछि सिंहदरब...