Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

स्वास्थ्य मन्त्रालयद्वारा पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी

\"\"काठमाडौँ, २९ पुुस । स्वास्थ्य मन्त्रालयले आज काठमाडौँ र ललितपुर जिल्लामा सञ्चालित पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ । मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले सरकारको स्वास्थ्य संस्था स्थापना सञ्चालन स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार दर्ता प्रक्रिया पूरा नगरेको पाइएपछि ती क्लिनिकमा सिलबन्दी गरिएको चिकित्सा सेवा महाशाखाका निर्देशक डा भोलाराम श्रेष्ठले जानकारी दिए । टोलीले काठमाडौँका चार र ललितपुरका एक स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको हो । काठमाडौँका मीनभवनस्थित जागरण क्लिनिक, एसआरडी डाइनोस्टिकलगायत अन्य दुई र ललितपुरको जावलाखेलस्थित गुह्येश्वरी डेन्टल क्लिनिकमा छापा मारी सिलबन्दी लगाइएको छ । मन्त्रालयले विभिन्न अस्पताल, मेडिकल एवम् डेन्टल क्लिनिकमा जनस्वास्थ्यमा दर्ता र नवीकरण भए नभएको जाँच गर्ने क्रममा ललितपुरको लेजर थेरापी क्लिनिक बिनादर्ता सञ्चालन भएको पाइए पनि त्यसलाई भने प्रक्रिया आउन तीन दिनको समय दिएको छ । निर्देशक डा श्रेष्ठको नेतृत्वमा औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयसहितको टोलीले काठमाडौँका १७ र ललितपुरका १७ मेडिकल, आइ एवम् डेन्टल क्लिनिकमा अनुगमन गरेको थियो । निर्देशक डा श्रेष्ठले अस्पताल एवम् क्लिनिकको दर्ता प्रक्रिया, अस्पतालले विपन्नलाई १० प्रतिशत निःशुल्क उपचार व्यवस्था कार्यान्वयन गरे नगरेको र कार्यान्वयनका लागि निर्देशन दिन अनुगमन गरिएको बताए । अस्पतालले विपन्न नागरिकलाई छुट्याइएको सहुलियत उपचार कडाइका साथ कार्यान्वयन गर्न र उपचार पाएकाको नामावली सबैले देख्ने गरी टाँस्न निर्देशन दिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy