Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बर्दिया र शुक्लाफाँटामा गैडा स्थानान्तरण गरिँदै

\"\"चितवन, ३ माघ । चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा यो वर्ष पनि गैँडा स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले कोसीटप्पुबाट अर्ना ल्याउने काम सकिनेबित्तिकै गैंडा स्थानान्तरणको प्रक्रिया सुरु गरिने बताए । अघिल्लो वर्ष चितवन निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया पठाइएको थियो । दुईवटा बच्चासमेत जन्मिएको र राम्रो देखिएकाले यो वर्ष अर्को महिनातिर गैंडा बर्दिया र शुक्लाफाँटामा पठाउने उनको भनाई छ । तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैंडा स्थानान्तरण गरिने २०७१ सालको सरकारको निर्णय रहेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । यो वर्ष कम्तीमा १० वटा पु¥याउने लक्ष्य रहेको वन्यजन्तु विभागले जनाएको छ । अघिल्लो वर्ष फागुन तेस्रो साता यहाँबाट पाँच गैंडा बर्दियामा स्थानान्तरण गरिएको थियो । यसअघि पटकपटक गरेर निकुञ्जमा ८३ वटा गैँंडा पठाइएको भए पनि अधिकांश चोरी सिकारबाट मारिएका थिए । नेपालमा रहेका ६४५ गँैडामध्ये चितवनमा मात्रै ६०० छ भने बर्दियामा ३४ वटा, शुक्लफाँटामा आठवटा र पर्सा तीनवटा गैँंडा छन् । यस्तै चीनमा लैजान लागिएको गैंैँंडाको विषयमा समेत दुई देशका अधिकारीबीच छलफल भएको महानिर्देशक खड्काले बताए । ‘उपमन्त्रीसहितको पाँचजनाको टोली आएर वातावरण हेरेर जानुभयो, चाइनामा उपयुक्त छ कि छैन, बाँच्छकी बाँच्दैन भनेर अवलोकन गरेर गइसकेको र निकट भविष्यमै नेपाली टोली जाँदै छ’ खड्काले भने । नेपाली टोलीको अध्ययन प्रतिबेदनअनुसार दुई जोडी गैँडा पठाइने खड्काले बताए । माघ र फागुन महिनामा गँैंडा स्थानान्तरणको उपयुक्त समयमा मानिन्छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending