Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

थाहा पाउनुस विश्वचर्चित व्यक्तित्व नेल्सन मण्डेलाका सफलताका पाँच सुत्र

नेल्सन मण्डेला विश्वचर्चित महान व्यक्तित्व हुन । दक्षिण अफ्रिकाको राष्ट्रपति देखि नेवेल पुरस्कारसमेत हात पार्न सफल मन्डेलाको सन् २०१३ मा ९७ वर्षको उमेरमा निधन भयो । १८ वर्षसम्म जलजीवन विताएका मन्डेलाको यस्तो छ महान व्यक्ति बन्ने सुत्रः १ . सधै सानो र सिकारु हुँ भन्ने सोच्नुसः महान व्यक्ति भनेको सानै र सिकारु हुन्छ भन्ने नसोच्दासम्म तिमी कहिल्यै महान हुन सक्दैनौ । त्यसैले आफुलाई सधै सानो र सिकारु हुँ भन्ने ठान्दा जीवनमा धेरै सफलता प्राप्त हुन सक्छ । २ पटक–पटक लडेर उठ्नुमा नै सफलता छ ः पटक–पटक लडेर एउटा ठूलो पहाड चढेपछि चढ्नका लागि अझै थुप्रै पहाड बाँकी छन् भन्ने थाहा हुन्छ । कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक–पटक लडेर उठ्नुमा जीवनमा धेरै खुसी प्राप्त हुन्छ । यदि अरुको सफलताको मूल्यांकन गर्नु छ भने उ कतिपटक लडेर त्यहाँसम्म पुग्यो भन्ने कुराको मुल्याँकन गर्नुपर्छ । ३ . नडराएर बहादुर बन्न नखोज्नुस, डरको बाबुजुद पनि अघि बढ्नुस ः साहस भनेको नडराउनु मात्र होइन । यो त डरमाथि विजय पाउनु पनि हो । त्यसैले बहादुर त्यो मान्छे होइन जो डराउँदैन , बहादुर त त्यो हो जो डरको बाबुजुद पनि अघि बढ्छ । ४. टाउको र मुटुको संयोजनमा ज्ञान वा कलमको स्वद मिसाउनुहोस ःशिक्षा एक त्यस्तो शक्तिशालि हतियार हो जसको प्रयोगले तिमी यो संसारसँग जुध्न सक्छौ । स्वस्थ टाउको र मुटुको संयोजक आफैमा भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञान र कलमकोस्वाद मिसाउँछौ त्यसपछि तिमीसँग केही बिषेश हुन्छ । ५. इमान्दार र स्वतन्त्र जिवनको अर्थ :जिन्दगी बाँच्नको लागि जहिले पनि म बाँच्नका लागि सक्षम छु भन्ने सोच्नुपर्छ । मनलाई कहिल्यै सानो र निराशाबादी बनाउँनु हुँदैन । सबैभन्दा पहिले आफु इमान्दार बन्नुपर्छ । किनकी जबसम्म इमानदारिता हुँदैन तबसम्म समाज परिवर्तन गर्न सकिँदैन । अर्कोतर्फ, स्वतन्त्र हुनुमात्र जन्जीरलाई उर्तानु नभएर यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान र स्वतन्त्रतालाई बढाइदियोस ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy