Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

सपथ ग्रहणको पूर्वसन्ध्यामा ट्रम्पविरुद्ध यौन दूर्व्यबहारकाे मुद्धा

न्युयोर्क, ५ माघ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सपथ ग्रहणको अघिल्लो दिन उनी बिरुद्ध यौन दुरव्यावहारको मुद्धा दर्ता भएको छ । राष्ट्रपतिमाथि यौन दुर्व्यवहारको आरोप लगाउने ४१ वर्षीय एक पूर्व रियालिटी शोको सहभागी समर जर्वासले मानहानीको मुद्दा दर्ता गरेकी हुन् । व जर्वासले सन् २००७ मा ट्रम्पले आफुमाथि यौन दुरव्यावहार गरेको बताएकी छिन् । उनले ट्रम्पले आफ्नो व्यवहारलाइ लिएर देशसँग झुठो बोलिरहेको आरोप लगाएकी छिन् । पत्रकार सम्मेलन गर्दै जर्वासले मुद्दा दर्ता गर्ने घोषणा गरेकी हुन् । सम्मेलनमा बोल्दै उनले भनिन, ‘ट्रम्प झुठो र महिलाबिरोधी हुन् । ट्रम्पले मेरो मानहानी गरेका छन् ।’ उनले भनिन, ‘ट्रम्पलाई मैले मेरो बारेमा भनिएको शब्दहरु फिर्ता लिन आग्रह गरेको थिएँ । तर, उनले अस्वीकार गरे । मसँग मुद्दा दर्ता गर्नुबाहेक अरु कुनै विकल्प रहेन । मेरो सत्यलाई पुष्टि गर्न मैले मुद्दा दायर गरेकी हुँ ।’ \"\" राष्ट्रपतिको रेसमा ट्रम्पअघि बढेपछि धेरै महिलाहरुले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । जर्वास पनि त्यही महिलाहरुमध्ये एक हुन् । उनका अनुसार ट्रम्पसँग उनले वेवर्ली हिल्स होटलमा भेट्न पुगेकी थिइन् । त्यहाँ नै ट्रम्पले उनीमाथि यौनदुव्र्यवहार गरेका थिए । तर, आफू त्यहाँबाट बचेर भाग्न सफल भएको बताइन् । उता ट्रम्पले भने यस्ता आरोपको खण्डन गर्दै जर्वासमाथि कारवाही अघि बढाउने बताएका थिए । यसअघि पनि सन् २००५ मा ट्रम्पले महिलामाथि टिप्पणी गरेको टेप सार्वजनिक भएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending