Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कांग्रेसमा मगरको प्रतिनिधित्व बढाउँछु : देउवा

ललितपुर, २२ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि मगर समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घद्वारा आज नेका पार्टी कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्र स्थापनामा मगर समुदायको भूमिका प्रशंसनीय रहेको बताएका हुन्। यस समुदायबाट काँग्रेस पार्टीमा प्रतिनिधित्व बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे । काँग्रेस प्रजातान्त्रिक अभ्यास र संस्कृतिलाई विश्वास गर्ने पार्टी रहेको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थामासम्पूर्ण नेपालीको अधिकारलाई सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे । नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले देशभित्र राजनीतिक समस्या चुनौतीपूर्ण बन्दै गएको बताए । उनले सामाजिक संरचना भत्किन थालेको र आर्थिक रुपले देश तल झर्दै गएको पनि बताए । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय ९५ जना प्रतिनिधिले भाग लिएको सङ्घका अध्यक्ष गणेश थापामगरले बताए । प्रशिक्षण कार्यक्रमका प्रशिक्षकमा गगन थापा, धनराज गुरुङ, जीवन परियार, छन्द पहराई, गोवद्र्धन राना र गुरुराज घिमिरे रहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending