Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

उत्तरकोरियामा पाँच वरिष्ठ सुरक्षा अधिकारीलाई मृत्युदण्ड

\"\"एजेन्सी , १८ फागुन ।  उत्तर कोरियाका पाँच वरिष्ठ सुरक्षा अधिकारीलाई मृत्युदण्ड दिइएको छ । युद्धविमान खसाउने बन्दुकले गोली हानेर उनीहरूलाई मृत्युदण्ड दिइएको दक्षिण कोरियाली सांसदहरूले बताएका हुन् । मारिएका सबै व्यक्ति उत्तर कोरियाका उपमन्त्रीसरहका अधिकारी रहेको दक्षिण कोरियाले जनाएको छ । उनीहरू सबै हालै बर्खास्त गरिएका कोरियाका सुरक्षा प्रमुख किम वोन होङको नेतृत्वमा रक्षा मन्त्रालयमा कार्यरत थिए । होङमाथि उत्तर कोरियाली नेता किम जोङ उनलाई गलत सूचना दिएको आरोप लागेको छ । उनलाई विगत दुई महिनादेखि घरमै नजरबन्दमा राखिएको छ । सुरक्षा अधिकारीले आफूमाथि षड्यन्त्र गरेको भन्दै नेता किमले होङलाई दुई महिनादेखि घरमै नजरबन्दमा राख्न आदेश दिएका छन् । ‘राज्य सुरक्षा प्रमुख किम वोन होङ अनुसन्धानका लागि घरमै नजरबन्दमा छन् भने उनीमातहत काम गर्ने पाँच उपमन्त्री तहका सुरक्षा अधिकारीलाई मृत्युदण्ड दिइएको छ,’ दक्षिण कोरियाली सांसद किम बाइयुङ कीको भनाइ उद्धृत गर्दै सिएनएनले जनाएको छ । सुरक्षा प्रमुख होङमाथि पनि मृत्युदण्डको प्रबल सम्भावना रहेको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् । सन् २०११ मा शक्तिमा आएपछि किम जोङ उनले तीन सय ४० भन्दा बढीलाई मृत्युदण्डको सजायँ दिइसकेका छन् । दक्षिण कोरियाको नेसनल सेक्युरिटी स्ट्राटिजीका अनुसार आफ्नो शक्ति सुदृढ गर्न नेता उन विरोधी सखाप पार्ने रणनीतिमा छन् । मारिनेमध्ये एक सय ४० जना सरकार, सेना र कोरियाली वर्कस पार्टीका वरिष्ठ अधिकारी छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy