Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नेपाली कांग्रेस फुट्यो , विपी पुत्रको नेतृत्वमा नेपाली कांग्रेस ‘राष्ट्रवादी’गठन

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेस अन्ततः फुटेको छ । ४० वर्षसम्म नेपाली काँग्रेसका कोषाध्यक्ष रहेका काँग्रेसका सँस्थापक नेता रामबाबु प्रसाँईको नेतृत्वमा ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन भएको छ । काँग्रेसका पुराना नेता तथा पूर्व मन्त्री एवम् काठमाडौं उपत्यकाका पूर्व मेयर पि।एल सिंह, नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका वि।वि पि पुत्र प्रकाश कोईराला तथा ने.वि संघका संस्थापक संयोजक,वरिष्ठ अधिवक्ता ,१३ वर्ष जेल जीवन बिताएका ०४७ को संविधानका मस्यौदाकार समेत रहेका देवेन्द्र नेपालीसहितका वरिष्ठ नेताहरुले ०७२ को संविधान नेपाल र नेपालीको हितमा नभएको र ०४७ को संबिधान नै नेपालका लागि उत्कृष्ट संबिधान भएको निष्कर्ष निकाल्दै नेपाली काँगेसले यसको मर्मविपरित कार्य गरेको भन्दै असन्तुष्ट नेताहरुले अपिल निकालेर ‘नेपाली काँग्रेस राष्ट्रवादी’ पार्टी खोलेको बताएका छन् । नेपालको संबिधान २०७२ ले देशलाई दलको दास बनाउन खोजेको भन्दै संबिधानको पद्धतिमा राज्य प्रम’ख दलहरुको निकटमा निर्वाचन पद्धतिबाट आउने भएकाले राज्य प्रम’खको निर्वाचनको माध्यमबाट नेपालमा विदेशी शक्ति र तत्वहरुले खेल्न खेल्न खोजेको आरोप नवगठित नेपाली काँग्रेस राष्ट्रवादीका नेताहरुले आरोप लगाएका छन् । ‘अबैध रुपमा जवरजस्ती लाद्न खोजिएको ०७२ को संबिधानलाई पूर्णतः खारेज गरि २०४७ को नेपाल अधिराज्यको संबिधान पुनस्र्थापना गरि क्रियाशिल गराउन सार्वभौम जनता र राज्यका सबै पक्ष अहिंसक जनआन्दोलनमा सक्रिय हुन सबैको कर्तव्य हो’अपिलमा भनिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy