Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

उर्जामन्त्री शर्मासहित माओवादी केन्द्रका तीन नेता एकसाथ मलेसिया जाने

\"\"मलेशिया, १७ चैत । नेकपा माओवादी केन्द्र सम्बद्ध अन्तराष्ट्रिय विभाग नेपाली जनप्रगतिल मन्च मलेसियाको ७ औ महाधिवेशनमा प्रमुख अथितिका रूपमा सहभागी हुन नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सहित दुई केन्द्रीय नेता मलेसिया जाने भएका छन् । आउँदो अप्रील ९ मा हुने उक्त अधिवेशनलाई सम्बोधन गर्न विशेष अतिथिको रुपमा पोलिटब्युरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाईं र अतिथिका रूपमा वाइसिएल नेपालका निवर्तमान महासचिव तथा हालका संगठन बिभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ समेत सहभागी हुने जानकारी मञ्च मलेसियाका महासचिव दीप लिम्बूले दिएका छन । रोजगारीको सिलसिलामा मलेशिया गर्इ विभिन्न क्षेत्रमा कार्यरत माओवादी केन्द्रका समर्थक,सुभचिन्तक,कार्यकर्ताहरुलाई प्रशिक्षण दिन र नयाँ नेतृत्व चयन गर्ने उद्धेश्यले मन्चले ७ औं अधिवेशन तय गरेको लिम्बूले बताए । २००४ मा मलेसियामा स्थापना गरियको मञ्चको सांगठनिक विधि र मापदण्ड अनुसार प्रत्येक २ वर्षमा महाधिवेशन गरि नयाँ नेतृत्व चयन गर्ने प्रावधान रहेको बताउँदै विगत लामो समयदेखि मञ्चले रोजगारीका लागि मलेसिया आयका नेपाली श्रमिकको हक हित र अधिकारकै लागि लड्दै आएको र आपत बिपतमा परेका नेपाली लाई सहयोग समेत गर्दै आयको जानकारी लिम्बूले दिएका छन । मलेसियामा विभिन्न पार्टीका अन्तर्राष्ट्रिय बिभाग अन्तर्गत संचालित संगठन भएपनि मजदुरहरुका हक हित र अधिकारका लागि निःस्वार्थ रूपमा लड्ने सङठन जनप्रगतिशील मन्च नै रहेको दाबी गर्दै आफ्नो सङठनले बेला बेलामा दूतावासको सहकार्यमा मजदुरलाई सम्बन्धित देशको कानुन र वस्तुस्थिती तथा आवस्यक सहयोग लिन र दिन सक्ने गरि अन्तरक्रिया कार्यक्रमसहित अन्तर्राष्ट्रिय मानव अधिकार आयोगसँग सहकार्य गर्दै जेल जीवन बिताएका ,घाइते अपांग तथा बिनाकारण थुनामा रहेका नेपालीलाई स्वदेश फर्काउने देखि कानुनी कामहरुमा समेत सहयोग गर्दै आयको उनले बताए । पछिल्लो समय नेपालमा माओवादी (केन्द्र) मा भित्रनेहरुको लहर बढेसँगै विदेशमा समेत पार्टी प्रवेश गर्न देखि संगठनको क्षेत्रीय तथा केन्द्रीय अधिवेशन गरि छरिएका आफ्ना कार्यकर्ता लाई एकीकृत गर्न काम तिब्र गतिमा बढेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending