Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एमाले र मोर्चाले किन लग्यो चुनाव सार्ने प्रस्ताव ? के हुन्छ वैशाख ३१ गते ?

[caption id=\"attachment_129496\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, १७ वैशाख । वैशाख ३१ गते तोकिएको पहिलो चरणको स्थानीय तहको निर्वाचन करिब सर्ने निश्चित प्राय छ । देशका पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई नियाल्दा दलहरु नै चुनावको मिति सार्न अग्रसर भएका प्रष्टै देखिन्छ । तर सरकार प्रतिपक्ष दुबैले मुख भने खोल्न सकेका छैन् । आजको मितिसम्म सबै दलले तोकिएको मितिमै चुनाव हुने बताइरहेका छन् । तर सहमति आउन मधेसी मोर्चाले राखेको माग पुरा भएको छैन् । संविधान संशोधन गरेर मात्र चुनावमा सहभागी हुने मोर्चाको मागपछि सरकारले संशोधन गर्ने तयारी गर्यो । संशोधन पारित गराउन सरकारले प्रतिपक्ष एमालेलाईसमेत आग्रह गर्यो । तर एमालेले चुनावपछि मात्र संशोधन गर्ने अडान कायम नै राख्यो । संशोधन विना मोर्चा चुनावमा सहभागि नहुने भएपछि सरकारले पटक–पटक एमाले र मोर्चासँग वार्ता गर्यो । तर उक्त वार्ता वार्तामा मात्रै सिमित भयो, सहमतिको निचोड भने निस्किएन् । मोर्चाले सरकारलाई १८ गतेको संशोधनको अल्टिमेटम दिएको छ । निर्वाचन आयोगले १९ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । तर आज बसेको संसद वैठक स्थगित भएर २१ गते डाकिएको छ । मोर्चाको माग पुरा नभए उम्मेदवारी दर्ता नगर्ने पक्षमा मोर्चा रहेको छ । त्यसैले ३१ गते तोकिएको स्थानीय निर्वाचन के हुन्छ अझै भन्ने स्थितिमा छैन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रवार बोलाएको सर्वदलिय बैठकमा नै एमाले र मधेसी मोर्चाका नेताहरुले वैशाख ३१ को चुनावी मिति सार्न प्रस्ताव थिए । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा मोर्चा र एमालेको चुनाव सार्ने प्रस्ताव कांग्रेसले मान्न तयार भएन । प्रचण्डले पनि चुनाव सार्न नहुने अडान राखे । एकातिर मोर्चा र अर्कोतिर दुई चरण चुनाव हुँदा बजेटलाई प्रभावित पार्ने भन्दै यस्तो प्रस्ताव गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending