Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भूकम्पमा परी ३६० जना घाइते

\"\"अङ्करा । टर्कीको प्रमुख रिसोर्ट बोदरुम नजिकै आएको भूकम्पमा परी कम्तीमा ३६० जना घाइते भएका छन् । टर्कीको एगेन नजिकै ६.७ म्याग्नीच्युडको भूकम्प गएको टर्कीका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिए । स्वास्थ्य मन्त्री अहमेट डेमिर्कानले रिसोर्टमा ३५८ जना रहेकोमा २७२ जनालाई एम्बुलेन्समा अस्पताल लगिएको बताउनु भयो । अरु भने आफ्नै घर गएको पनि उनको भनाइ छ । स्वास्थ्यमन्त्री डेमिर्कानले २५ जनालाई शरीरका विभिन्न भागका हाड तथा मांसपेशीमा गहिरो चोटका कारण उपचारका लागि अहिले पनि अस्पतालमा रहेको जानकारी दिए । तर उनीहरु खतरामुक्त रहेकोे उनले स्पष्ट पारे । रातभरी आएको भूकम्पका क्रममा डराएर भवनका झ्यालहरुबाट हाम फाल्दा उनीहरु घाइते भएको सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालको भवन पनि क्षतिग्रस्त भएकाले वरिपरी राखेर उनीहरुको उपचार भइरहेको जिल्लाका गभर्नर बेकिर यिल्माजले जानकारी दिए । उहाँले भूकम्पका कारण घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन । कोसमा रहेको ग्रीक टापुमा एक जना स्वीडेन नागरिक र एक जना टर्कीका नागरिकको मृत्यु भएको छ । टर्कीका विदेशमन्त्रीले स्थानीय बाणिज्य दूतावासले उनीहरुको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनले मृतकका परिवारजनसँग सम्पर्कको प्रयास भइरहेको पनि बताए । अर्को एक टर्कीका नागरिक सिकिस्त घाइते रहेको पनि बाणिज्य दूतावासले जनाएको छ । ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तव्यको रूपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको हो । टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०।३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ । गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए । रासस/एएफपी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies