Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बाढी पीडितका लागि प्रधानमन्त्रीको गृह जिल्लामा राहत संकलन

\"\"डडेल्धुरा । बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा सोमबार ५० हजार २९५ रूपैयाँ राहत संकलन गरिएको छ । डडेल्धुरास्थित उग्रतारा कृषक सहकारी संस्थाको पहलमा बाढीपीडितका लागि भन्दै संकलन गरिएको ५० हजार २९५ रूपैयाँ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जनकराज भट्टलाई हस्तान्तरण गरिएको छ । सहकारीका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिको संयुक्त टोलीले जिल्ला सदरमुकाममा राहत संकलन गरेको हो । राहत बुझ्दै प्रजिअ भट्टले विपत्तिमा परेकालाई सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने भावना लिएर राहत संकलन गरेकामा धन्यवाद दिँदै संकलन भएको राहत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाउने बताए । बाढी र पहिरोबाट पीडितका लागि सहयोग पुगोस् भन्ने भावना लिई डडेल्धुरावासीबाट राहत संकलन गरिएको उग्रतारा कृषक सहकारी संस्थाले जनाएको छ । राहत संकलनबाट एकापसमा सहयोगको भावनामा वृद्धि हुने सहकारी अध्यक्ष गणेश अवस्थीले बताए । राहत संकलनलाई अझै जारी राख्ने उग्रतारा कृषक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गणेश अवस्थीले बताए । देशका विभिन्न ठाउँमा बाढीपहिरोमा परी ज्यान गुमाउने र धनजनको क्षति भएकाहरुलाई राहत दिनका लागि आफूहरुले डडेल्धुरामा राहत संकलन गरी दैवी उद्धार कोषमा जिल्ला प्रशासनमार्फत पठाएको समेत अध्यक्ष अवस्थीले जानकारी गराए । केही भएपनि पीडितलाई राहत पु¥याउने उद्देश्यले मानवीय धर्मका आधारमा राहत संकलन गरिएको प्रधानमन्त्रीका गृह जिल्लावासीको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending