Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पत्रकार महासंघमा गोविन्दको प्यानल नै विजयी

\"\"काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल नै विजयी भएकाे छ । पत्रकार महासंघकाे २५ अाैँ अध्यक्षमा तीर्थ कोइरालाको प्यानललाई पछाडि पार्दै आचार्य बिजयी भएका हुन् ।   माअाेवादी निकट प्रेस सेन्टर नेपालका अाचार्यले प्रेस चाैतारीका उम्मेदवार तिर्थ काेइरालालाइ १०५ मत अन्तरले हराएका हुन् । साेमवार मतदान सम्पन्न भएर राती नै मतगणना भएकाे मतपरिणाम अनुसार संयुक्त उम्मेदवार अाचार्यले ७३२ मत पाए भने काेइरालाले ६२७ मत पाएका छन् । चुनावमा १४४९ मत खसेको थियाे । उपाध्यक्ष (खुल्ला): युनियनका बिपुल पोखरेल, उपाध्यक्ष (समावेशी): युनियनका दिलिप थापा मगर, महासचिवः युनियनका रमेश बिष्ट विजयी भए । सचिव (खुला): युनियनका रामप्रसाद दाहाल, सचिव (महिला): सेन्टरकी लक्ष्मी पुन, सचिव (आदिवासी जनजाति): युनियनका उदय जियम, सचिव (मधेशी): युनियनका सितल महतो, सचिव (दलित): सेन्टरका रेमबहादुर विश्वकर्मा,  कोषाध्यक्ष युनियनका राजेश मिश्र, लेखा समिति संयोजकः सेन्टरका रोसन पुरी विजयी भएका छन् । प्रदेशबाट छानिने केन्द्रीय सदस्यहरुमध्ये प्रेस चौतारीका ५ जनाले जितेका छन् भने युनियनका ८ र प्रेस सेन्टरका ६ जनजा विजयी भएका छन् । एउटा पदमा प्रेस सेन्टर र चौतारीका उम्मेदवारको बराबरी मत आएको छ । यस्तो छ सूची प्रदेश १: चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी । प्रदेश २ : सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी । प्रदेश ३ चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी प्रदेश ४ चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल बिजयी प्रदेश न ५ सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी प्रदेश न ६ युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी प्रदेश ७: युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत । उपत्यका : प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं बिजयी । प्रतिष्ठान : सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही बिजयी । एशोसिएटमा युनियनका राधेश्याम दाहाल पवन अचार्य
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy